TRENDING
Yard Casino – мобильная версия платформы и игра со смартфона
Beste online casino’s in België
Yaar Casino – бонусы и акции для новых и постоянных игроков
Best Non GamStop Casino UK – Reviews and Rankings for 2026
Vavada online casino w Polsce – bonusy
Next
Prev

२३ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना

शेयेर गर्नुहोस

जमुना न्युरे,बनबेहडा/कैलाली द्वारा २३ औँ सशस्त्र प्रहरी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।


कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृस्ण अधिकारी द्वारा सशस्त्र प्रहरी संगठनले २३ बर्ष पूरा गरेकोमा खुशी ब्यक्त गर्दै यस यात्रामा सहयोग गर्नुहुने सम्पुर्ण सरोकारवाला हरु प्रती आभार ब्यक्त गर्नुभयो।अबका दिनमा पनि आफ्नो कर्तव्य इमान्दारीका साथ आफुहरुले पूरा गर्ने वचन दिनुभयो।


कार्यक्रममा विभिन्न खेल बिधामा बिजेता हरु लाई प्रमाणपत्र,उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु लाई प्रशंसा पत्र र पुरस्कार प्रदान गर्नुका साथै पौष महिनाको उत्कृष्ट स.प्र.क.कृष्ण बहादुर चौधरी लाई Soldier Of The month को Monument प्रदान गरिएको मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) ले जानकारी दिनु भएको छ।
सशस्त्र प्रहरीले सिमा सुरक्षा,आन्तरिक द्वन्द्व ब्यवस्थापन,हुलदंगा नियन्त्रण लगायत काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Yard Casino – мобильная версия платформы и игра со смартфона

Beste online casino’s in België

Yaar Casino – бонусы и акции для новых и постоянных игроков

Best Non GamStop Casino UK – Reviews and Rankings for 2026

Vavada online casino w Polsce – bonusy

Tower Rush Demo by Galaxsys – free version of the online casino building game

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय समाचार समितिको ६५ औं वार्षिकोत्सब सम्पन्न

राष्ट्रिय समाचार समिति (रासस) को ६५औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिममा आयोजित कार्यक्रममा सरोकारवालाहरूले पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र प्रविधिमैत्री सेवाको विस्तारमा जोड दिएका छन्। वक्ताहरूले राससलाई समयानुकूल

अझै पढ्नुहोस्