जिल्ला समन्वय समिति प्रमुख पदका लागि पन्त उम्मेदवार

शेयेर गर्नुहोस

धनगढी/यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।

निर्णय पश्चात  उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Pin Up Azərbaycanda populyar onlayn kazino — orijinal sayt / hesaba giriş ilə ətraflı təlimat bu gün │ Pin-Up Azərbaycan üçün qeydiyyat : tez və rahat qeydiyyat + bonuslar üzrə bütün detallar • Pin Up Azərbaycanda xoş gəldin bonusu – necə almaq olar • Pin Up canlı kazino — ən populyar oyunlar və kart və e-cüzdanlar üzrə təlimat

Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt ▶️ OYNA Содержимое Pin Up – Azərbaycanın ən yaxşı kazinosu Rəsmi sayt Pin Up Giriş

अझै पढ्नुहोस्
समाचार

स्थापन दिवसमा हरित संकल्प : N-FECOFUN ले गर्यो वृक्षरोपण

धनगढी /कैलालीको धनगढी उपमहानगरपालिका–१४ एच गाउँस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) को चौथो स्थापना दिवसको अवसरमा भव्य वृक्षरोपण

अझै पढ्नुहोस्