कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ ।

मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको हाे ।

शिक्षक हरिश अवस्थिकाे स्वागत मन्तब्य संगै सुरु भएको भेलामा सामाजिक परिक्षण बिग्य समुहका सयाेजक टीकाराम जाेसिले सामाजिक परिक्षणकाे ओैचित्यका बारेमा प्रस्ट पार्नुभएकाे थियाे ।

शिक्षक अभिभावक समितिका अध्यक्ष अक्कल माझिकाे अध्यक्षतामा भएको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेलामा टीकापुर शिक्षा शाखा प्रमुख नरेश अवस्थि प्रमुख अतिथि रहनुभएकाे थियोे ।

नसमाजसेवी तथा पुर्व शिक्षक भक्तीराम काेइरालाले सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे । आर्थिक वर्ष २०७७/०७८ काे ४ कराेड २० लाख १० हजार ९०७ रुपैयाँ बराबरकाे आय-व्यय प्रस्तुत गरिएको थियाे ।

ंविद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेलामा अभिभावकका तर्फबाट पत्रकार प्रेम प्रसाद भट्टराई राष्ट्रप्रेमि, शिक्षकका तर्फबाट शिक्षक महासंघका टीकापुर नगर अध्यक्ष रघुनाथ उपाध्याय, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष गाेविन्द काेइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रम सन्चालन प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चिरान काठ सहित २ जना पक्राउ

धनगढी/कैलाली बाह्रवन साझेदारीका वन बाट चिरान काठ सहित दुई जना पक्राउ गरेको छ सब डिभिजन कार्यलय चौमलाको गस्ती टोलिले ब्राहवन साझेदारी वन बाट चिरान ३४

अझै पढ्नुहोस्

Вавада личный кабинет вход и полезная информация

Вавада личный кабинет вход и основные функции Для быстрого и удобного доступа к системным ресурсам рекомендую воспользоваться официальной платформой. Если возникают трудности с использованием основной

अझै पढ्नुहोस्