TRENDING
IWin – đánh giá sòng bạc và cá cược tại Việt Nam
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Moderno e Elegante betclic, a Experiência de Cassino Online Inspirada em Tóquio
Increíble espectáculo de azar y ice fishing casino transforma la experiencia de los casinos online en 2025
Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten
Next
Prev

जानकी १ मा नागरिक उन्मुक्ति पार्टीकाे कार्यालय उद्घाटन, ज.स.पा.का सचिवालय सदस्यले पार्टी प्रवेश

शेयेर गर्नुहोस

जानकी/ जानकी गाउँपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन गरिएको छ ।

बुधबार नागरिक उन्मुक्ति पार्टीको कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टी भाषणमा मात्र सिमित नभएर सदैव जनताको हितमा सकारात्मकरुपमा अग्रसर रहने बताउनुभयो ।

पण्डितले भन्नुभयो–‘आफुलाई ठुला राजनितिक दल बताउनेहरुले राष्ट्रलाई दोहन गरेर संकलित रकमले राजनिति गर्दैछन् सो कुरा जनताले समेत बुझिसकेका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य खकेन्द्र बिकले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।

उहाले नागरिक उन्मुक्ति पार्टीप्रति आफु आकर्षित भएर प्रवेश गरेको बताउनुभएको छ ।
सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका कोषाध्यक्ष कोमल ज्ञवाली, पत्रकार गणेश चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन समाजसेवी तथा युवा नेता ललित ताम्राकारले गर्नु भएको थियो ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

IWin – đánh giá sòng bạc và cá cược tại Việt Nam

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

Moderno e Elegante betclic, a Experiência de Cassino Online Inspirada em Tóquio

Increíble espectáculo de azar y ice fishing casino transforma la experiencia de los casinos online en 2025

Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten

Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहलाई दलको नेताबाट नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा

अझै पढ्नुहोस्
समाचार

एकल महिला समुहका स्थानीय लिडरलाई क्षमता अभिवृद्धि तालिम

धनगढी/सीमान्तकृत महिलाहरुको समस्या, स्थानीय तहमा पहुँच आत्मनिर्भर तथा क्षमता अभिवृद्धि र सकारात्मक रुपान्तरण सम्बन्धी एकल महिला समुहका स्थानीय लिडरहरुका लागि कैलारी गाउँपालिकाको हसुलिया तीन दिने

अझै पढ्नुहोस्