TRENDING
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Next
Prev

जहरीमा वर्षेनि पिउने पानीको समस्या

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको सुगम नगरपालिका भनेर चिनिने घोडाघोडी नगरपालिका वडा न ८ मा गर्मियामको समयमा पिउने पानी पाइदैन ।

घोडाघोडी नगरपालिकाको वडा ८ मा पर्ने जहरी गाउँमाको उतरी टोलमा रहेको बस्ती करिब ५०० घरधुरी रहेको ठाउँमा पिउने पानीको अभाव रहेको स्थानीय उतम बहादुर बुढा मगरले बताए । जसरी गर्मियाम बढे सङै पानी पनि बढी खपत हुने गर्दछ तर यहाँका मान्छेलाइ पेटभरि खानेपानी पिउनका लागि २ किलोमीटर भन्दा टाढा पानी लिन जानू पर्ने बाध्यता रहेको छ न त खानेपानी नहुदा गर्मियाम नुहाउन , शौचालय जान , खाना पकाउने सङै खेतवारीमा लगायका तरकारीले ,मोटर बाट पानी तान्नका लागि समेत बिधुतको पावर कम भयका समेत पानी नहुदा निकै कष्टकर जीवन बिताउनु परेको स्थानीय गणेश साउदले बताए ।

यहाँ नजिकैको बौराहा खोलामा पनि गर्मीमा पानी सुकेको हुनाले गाइवस्तुले पनि सफा पिउने पानी खान पाएका छैन । गर्मियाममा यो बस्तीमा पेटभरी पानी खान सकिँदैन यस्का लागि नगरपालिकाको कार्यलय ,वडा कार्यलयलाइ जानकारी गराइएको र पानी ताने मोटरका लागि बिधुत का लागि घोडाघोडी ग्रामीण बिकास बिधुत सहकारी सस्थालाइ पनि ट्रान्सर्फमर राख्नका लागि पटक जानकारी गराउदा कुनै कुराको सुनुवाइ नभएको स्थानीय टेक बहादुर बिकले बताए ।

यता वडा अध्यक्ष वीर बहादुर साउदले भने बर्सेनि पानी गर्मियाम पानीको समस्यालाई समाधान गर्नका लागि आफुले नगरपालिका बाट बोरिङ्ग मैनापोखरीमा खानेपानी निमार्णका लागि ठुलो योजना निर्माण गरि खानेपानी ट्याङ्की निर्माण भइरहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले भने बिधुतको ट्रान्सर्फमर राख्न र खानेपानी योजना समयमा निर्माण गरि यहाँ बासिन्दालाइ पिउने पानी को अब धेरै समय नलागाएर समयमा सप्पन्न गर्न आफुले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Онлайн‑рулетка в Мичигане: как меняется азарт В прошлом году большинство жителей Мичигана видели рулетку лишь в дымящихся казино вдоль озера Эри.Сегодня же тот же шарик

अझै पढ्नुहोस्
पर्यटन

डोटिमा क्यामेरा ट्रयाप बिधीबाट बन्यजन्तुको अनुगमन कार्य सुरु

जमुना न्युरे ,बुडर/ डोटि जिल्लाको जोरायल गाउँपालिका वडा २ बुडरमा महाभारत प्रर्वत क्षृङखला मा क्यामेरा ट्रयाप बिधिबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम आज बाट

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

अप्सरा बुढा,टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता,

अझै पढ्नुहोस्