खक्रौलाबाट लागुऔषध सहित युवक पक्राउ

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ खक्राैलाबाट लागुअाैषध सहित एक युवक पक्राउ परेका छन ।

कैलालीको टिकापुर नगरपालिका ,शक्तिनगर बस्ने बर्व २२ का अंजित चाैधरीलाई ट्रामडाेल ६५ क्याप्सुल र फेनरामाईन ११ ट्याबलेट सहित पक्राउ गरिएकाे हो ।

से १ त ८५१८ माेटरसाईकलमा भारतकाे तिकुनिया बाट अाईरहेका चाैधरीलाई शंका लागि चेकजाँच गर्दा खक्राैलाकाे प्रहरी चेक पाेष्टमा प्रहरी हवल्दार पपेन्द्र महराकाे नेतृत्वमा खटिएकाे टाेलिले पक्राउ गरेको हाे ।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुर पठाएकाे चाैकिका ईन्चार्ज कार्कीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gewinnchancen bei den Slot-Maschinenspielen im WISHWIN CASINO

Pin Up Russia: Как бренд завоевал казахстанский гемблинг

Limplémentation de Chicken Road dans les jeux dargent en ligne

What is Paddy Power Casino?

Overview of SmokAce Casino Gaming Options and Services

What is AllySpin Casino? Overview of its Features and Services.

सम्बन्धितखवर

छुटाउनु भयो कि !