TRENDING
Best Online Casino Real Money: An Overview to Choosing the Right Platform
Ideale Online Casinosite Beoordelingen: Uw Overzicht voor het Ontdekken van het Perfecte Spel Systeem
Exists Any Kind Of Online Casinos That Take PayPal?
Next
Prev

कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

शेयेर गर्नुहोस


टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।


लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि) लठ्ठामा समेत आगो लागेर बाहिरकाे प्लास्टिक जलेर नस्ट भएको अवस्था छ । ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ।


ट्रकमा रहेका चालक र सह–चालक प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका, लम्की–चुहा नगरपालिका तथा कैलालीका अन्य नगरपालिका र लुम्बिनी प्रदेशका वर्दिया नगरपालिका लगायतका दमकलले आगाे नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Best Online Casino Real Money: An Overview to Choosing the Right Platform

Ideale Online Casinosite Beoordelingen: Uw Overzicht voor het Ontdekken van het Perfecte Spel Systeem

Exists Any Kind Of Online Casinos That Take PayPal?

Exists Any Online Casinos That Take PayPal?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्