TRENDING
Angebote für Spieler mit spin dinero no deposit bonus codes und lukrativen Gewinnchancen
Remarkable strategies and nomini to elevate your online gaming experience
Essential guidance unlocking nationalbet benefits and responsible play
Strategic pathways to victory unfold along the cricket road for aspiring teams and players
Strategic pathways to victory unfold along the cricket road for aspiring teams and players
Next
Prev

अधिकार मात्र होइन अब जिम्मेवार बन्न जरुरी छ :कांग्रेश प्रबक्ता डा. महत

शेयेर गर्नुहोस

नेपाली कांग्रेस आपूर्ती तथा उद्योग विभागले कैलालीको धनगढीमा अयोजित वर्तमान अवस्थामा आपूर्ती र उपभोक्ता अधिकारको सम्बन्धमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली काग्रेशका प्रबक्ता तथा पुर्ब अर्थ मन्त्री डा प्रकाश शरण महतले दैनिक उपभोग्य बस्तुहरुको उपभोग तथा उत्पादन गर्नका लागि अधिकार मात्र खोज्ने होइन अब सबैले जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

अब रैथाने तथा आर्गनिक खाद्य बस्तु उत्पादनमा जोड दिनु पर्ने गर्न सबैले आ आफ्नो तह र तप्का बाट आजै बाट लाग्न बिषादीयुक्त खाद्य उत्पादनलाई निरुत्साहित गर्दै आर्गनिक खाद्य बस्तु उत्पादनमा जोड दिए । पछिल्लो समयमा खाद्य उत्पादन बढाउने भन्दै रषायनिक मल र बिषादीको प्रयोग बढेकोले यसलाई निरुत्साहित गर्दै आर्गनिक खाद्य उत्पादनमा डा. महतले जोड दिएका थिए ।

हामिले खाइरहने खाना कारणले जुन बढी उत्पादनको नाममा बषादी युक्त खाद्य उत्पादन गर्ने प्रवृितका कारण जनस्वास्थ्यमा नाकारत्मक प्रभाव परेको छ । बिरामीको खंख्यामा बृद्धि हुन थालेको छ तसर्थ अब बिसादी र मिसावटको अन्त्य गर्नु पर्दछ ।पछिल्लो समयमा रैथाने तथा आर्गनिक खाद्य बस्तुहरुको माग बढेको छ । मागसंगै आर्गनिक खाद्यबस्तुले मूल्य पनि बढी पाउने गरेको । एकैपटक निरुत्साहित गर्न नसकेपनि पकेट छुट्याएर आर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्छ ।

अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले किसानहरुले उत्पादन भएको खाद्यबस्तुको उचित मूल्य, समयमै रासायनिक मलको व्यवस्था र हरेक स्थानीयतहमा माटो परिक्षण केन्द्र स्थापना लगाएतका बिषयमा धारणा राखेका थिए
। नेपाली कांग्रेसले राजनीतिक भाषण भन्दा पनि सरोकारवालाका समस्या केन्द्रित कार्यक्रम गरेको भन्दै सहभागिहरुले प्रंशसा समेत गरेका थिए । सुदूरपश्चिम प्रदेशमा रहेका उधोगहरु गुणस्तरीय तथा दीर्घकालीन रुपमा सन्चालन गर्न , उत्पादन गरिएका सामाग्रीहरुमा लेबल , तथा मूल्य निर्धारण , आर्यातमा आधारित उधोग भएकाले महङ्गो हुने गरेको कार्यक्रम सहभागी उपभोक्त अधिकार मन्चका धनपती ढुङ्गेलले बताए ।

कार्यक्रममा बोल्दै मोहन्याल गाउँ पालिका उपप्रमुख कमल साउदले भने वास्तविक किसानले उत्पादन गरेको बस्तुले बजारमा भाउ पाउदैन भने यता किन्ने ग्राहकले सस्तो मुल्यमा सामान किन्न पाउदैन सा साना किसान बाट उत्पादित भएका बस्तुहरु बिचौलियाहरुको चङ्गोल पर्ने , सरकार बाट पाइने किसानका लागि अनुदान पनि जो बोल्न , चाकरी गर्न , नक्कलि कागजात बनाइ किसान हुनेले अनुदान उसले पाउने प्रबृतिका कारण वास्तविक किसान मारमा परेको बताए । कार्यक्रम सरोकारवाला निकाए बिभान्न सघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Angebote für Spieler mit spin dinero no deposit bonus codes und lukrativen Gewinnchancen

Remarkable strategies and nomini to elevate your online gaming experience

Essential guidance unlocking nationalbet benefits and responsible play

Strategic pathways to victory unfold along the cricket road for aspiring teams and players

Strategic pathways to victory unfold along the cricket road for aspiring teams and players

सम्बन्धितखवर

छुटाउनु भयो कि !