गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडियो

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिकामा गोहीको उद्धार गरिएको छ । घोडाघोडी १ स्थित सानो ओजुवा तालबाट गाउँ तर्फको कुलामा आएको बयस्क गोहीको वन कर्मचारी र स्थानीयले आज बिहान उद्धार गरेका हुन । उद्धार गरिएको गोही घोडाघोडी तालमा छोडेको डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत विश्वराज पण्डितले जानकारी दिए ।

सन २००३ मा घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । रामसार क्षेत्रमा सूचीकृत गर्ने सूचक प्रजाति मध्य मगर गोही पनि एक हो । मगर गोही सँगै जङ्गली धान,हरिहाँस घोडाघोडीका सूचक प्रजाति हुन ।


मगरगोहि बर्षातको समयमा घोडाघोडी तालमा पानी बढि हुने गर्दा आहार खोज्न गोहि गाउँ गाउमा पुग्ने गर्दछ । घोडाघोडी तालका साहयक तालहरुमा पनि व्यावसायिक माछा पालन गर्ने हुदा घोडाघोडी तालमा गोहि को सन्ख्या बढि भएकाले आहारा खोज्नका लागि गाउँ सम्म पुग्ने गरेको चरा सरक्षण नेटवर्क कैलाली अध्यक्ष दयाराम चौधरीले बताए ।

ताजा खबर

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुरक्षाकर्मीहरुको लागि जलचर तथा बन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न

जमुना न्युरे,टिकापुर/कैलाली जिल्लाको टिकापुरमा जलचर सरक्षण ऎन , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन दिगो ढुङ्गा ,गिट्टी तथा बालुवा उत्खनन सम्बन्धि नेपाल प्रहरी र सशस्त्र

अझै पढ्नुहोस्