अश्लील गाली गर्दै मन्त्री आलेले भने : तलाई मा….. त्यहिँबाट उठाउँछु ।

शेयेर गर्नुहोस


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिएपछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको राजीनामा माग भएको छ ।

एमाले नेता भीम रावलले भने, ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ, हेरौँ उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनु हुँदो रहेछ ?’

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको धम्कीको आलोचना गरेकी छन् । ‘हद नाघेर अश्लील बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालबाट माग गरेकी छन् ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश :

कहाँ हुनहुन्छ तपाईं ?
युवाः इन्डियातिर छु
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरेँ मैले, के लेख्या त्यस्तो यार ?
युवाः हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन

(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)

मन्त्रीः भन नी तेरी मा… तलाईं मैले के गरेको थिएँ ?
युवाः के गरेको छु ?
मन्त्रीः तलाई मा… त्यही ठाउँafट उठाउँछु म, कुन ठाउँमा छस् भन त
युवाः आउन त यता आऊँ, बम्बईमा छु म
मन्त्रीः तेरी मा… भन त ठाउँ भन, मुम्बई कहाँ छस्, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा…
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस् भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर
मन्त्रीः जे पायो, त्यही लेख्छस् मा… कुकुर… तलाईं मा… कुकुर त्यही आएर खुट्टासुट्टा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ… छोरा होस क्या, त चुतियाँ साले, मु… तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस् ? त मा… ट्वालेट सफा गर्छस्, …का छोरा, मलाई सिकाउँछस ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकै लात्ती हानेपछि उता गिर्ने वाला छस् ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस्, भन त कुकुर …का छोरी ।
युवाः बम्बई भन्या त पहिला तलाईं… अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा… तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छु, अधेँरी… सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slot Machines For Fun

Intriguing origins revealed for the captivating world of joker fire force and its heroes

Spannende Aktionen und vulkan vegas 50 free spins fire joker für echte Casino-Fans erwarten dich jetzt

Élégance ludique pour les joueurs avisés avec Fire Joker casino et des gains potentiels

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे

धनगढी/असार १५ अर्थात् राष्ट्रिय धान दिवस। खेतमा रोपाइँ गर्ने, दही-चिउरा खाने र हिलोमा रमाइलो गर्ने दिनका रूपमा यो दिवस देशभर मनाइँदै छ । तर यही

अझै पढ्नुहोस्
समाचार

लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता

धनगढी, १३ पौष /सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित

अझै पढ्नुहोस्