चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ ।

I

पार्टी प्रवक्ता पण्डितले सत्ती कर्णाली न्युज डटकम संगकाे कुराकानीमा साे कुरा बताउनुभएको हाे ।
नागरिक उन्मुक्ति पार्टीलाई थारु जातिको पार्टी र आगामी चुनावमा अन्य दल संग गठबन्धन गरेर जाने भनेर गलत अफवाह फैलाएको प्रवक्ता पण्डितले बताउनु भयाे ।

प्रवक्ता पण्डितले नागरिक उन्मुक्ति पार्टी दर्ता भइ स्थानीय स्तरमा राम्रो प्रभाव पर्दै गएकाले अत्तालियका केही दलका नेता तथा कार्यकर्ताहरुले भ्रम सिर्जना गरिरहेका बताउनुभयो ।

सरकारले स्थानीय तहकाे निर्वाचनको मिति तय गरे संगै चिया पसल देखि चाेक चाैराहामा समेत नागरिक उन्मुक्ति पार्टीको चर्चा हुने गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी प्रति आकर्षक बढ्दै गएको हुनाले यस्तो अफवाह फैलाउन खाेजेकाे नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगर इन्चार्ज रामलाल डगाैरा थारुलेे बताउनुभयो ।

केन्द्रीय सदस्य डगाैरा थारुलेे अहिले सम्म कुनै दल संग बसेर आगामी चुनावकाे तालमेल हुने बारेमा ओैपचारिक वार्ता नभएको बताउनुभयाे । संगठन विस्तार भएको देखेपछि अत्तालिएर केही दलका नेता तथा कार्यकर्ताहरुले भ्रम मात्रै छरेकाे बताउनुभयो ।
उहाँले यस्तो भ्रममा नपर्न शुभचिन्तक ,पार्टीका कार्यकर्ता र नेतालाई अनुरोध समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Dvoje Spinov v Kasíne: Hra Duospin

Lucky Jungles Fruktiga Skattkammare

Wyniki w WinTymerejach kasyna automatów

Die ultimative PayPal Casino Liste: Alles, was Sie wissen müssen

Safe Gaming Sites: Securing Your Online Video Gaming Experience

Safe Online Casino: A Comprehensive Guide to Ensuring a Secure Gambling Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

छुवाछुत र विभेद अन्त्य गर्नुपर्छ: प्रदेश प्रमुख मियाँ

धनगढी/सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत

अझै पढ्नुहोस्