अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन् ।
११३ औं नारी दिवसकाे अवसरमा धनगढी लेडि जेसिजले पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेकाे हाे ।

पत्रकार न्युरेले ग्रामीण क्षेत्रमा रहेर वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छिन ।

सम्मानित हुनेमा अनाथालय संचालन गरिरहेकी सानू चाैधरी, सामाजिक अभियान्ता लक्ष्मी बाेगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन् ।
उनीहरूलाई दाेसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन ।

ताजा खबर

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

European Roulette kostenlos spielen: Alles, was Sie wissen müssen

Spielen Kostenlose Slot-Spiele Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहलाई समितीले बुझायो २५ बुँदे प्रतिवेदन

धनगढी/सुदूरपश्चिम प्रदेशका वन–सम्बन्धी विभिन्न सरोकारवालाको २५ बुँदे प्रतिवेदन प्रदेश सरकारका माननीय मुख्यमन्त्रीलाई औपचारिक रूपमा पेश गरिएको छ।  कार्तिक २८ गते  पर्यटन वन तथा वातावरण मन्त्रालयमा

अझै पढ्नुहोस्