संविधानले सबै नागरिकका अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री भट्ट

शेयेर गर्नुहोस


धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताउनुभएको छ।


सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानले नेपालका सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको बताउनुभयो।


उहाँले नेपालको संविधान लोकतान्त्रिक पद्धतिको विकसित दस्तावेज भएको उल्लेख गर्दै विभिन्न मत र विचारबीच सहमति खोज्ने राजनीतिक आधारका रूपमा संविधानलाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।


मुख्यमन्त्री भट्टले संविधानको मर्म र भावनाअनुसार सबै प्रकारका राजनीतिक सहमति कायम गर्दै मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो।


उहाँले संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण र कार्यान्वयन गर्दै लोकतान्त्रिक मूल्य, मान्यता तथा समावेशी व्यवस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

ताजा खबर

Trixino Forbidden Games With Active Bonus

Trixino Withdrawal to a New Payment Method

Beste Neue Online Casinos 2026: Top Deutsch Online Spielothek im Test

Admiralbet Processo di Feedback per Supporto Inadeguato

Processus de Résolution des Conflits de Stake

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण हटाउनका लागि आजैबाट काम सुरु गरौं : सभापति रावल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको वन अतिक्रमण नियन्त्रण समन्वय समिती / वन क्षेत्र समन्वय बैठकमा कार्यक्रमको प्रमुख अतिथि आशन बाट बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका

अझै पढ्नुहोस्
समाचार

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

जमुना न्युरे,सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल

अझै पढ्नुहोस्