टीकापुर -५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्कियर नदि गाउँ पस्याे

शेयेर गर्नुहोस

टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ ।
मंगलबार १ बजेर ३० मिनेटमा कर्णाली नदि तटबन्ध भत्काएर नदि गाउँ पसेकाे हाे । टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको हाे ।


नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न नगर प्रमुख तपेन्द्र बहादुर रावलले आग्रह गर्नुभएको छ ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा मौलाउँदो अपराध, सुरक्षा चुनौती बढ्यो

पछिल्ला केही दिनयता कैलालीमा असुरक्षा बढ्न थालेको छ । दैनिकरुपमा अपराधिक गतिविधि बढ्न थालेपछि आम नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् । दिनदहाडै धारिलो हतियार

अझै पढ्नुहोस्

कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि)

अझै पढ्नुहोस्