सुरक्षित स्थानमा जान र सजक रहन टीकापुर नगरपालिकाकाे आग्रह

शेयेर गर्नुहोस

टीकापुर / टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ ।

टीकापुर नगरपालिकाले सुचना जारि गरि दक्षिणी भेगका सम्पूर्ण जनताहरुलाइ सुरक्षित स्थानमा जान अनुराेध गरेकाे छ । टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको हाे ।

नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न नगर प्रमुख तपेन्द्र बहादुर रावलले आग्रह गर्नुभएको छ ।

ताजा खबर

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

Just how to Obtain an ESA Letter Near You: A Comprehensive Overview

Free Casino Site Games for Fun: Delight In the Thrill Without Spending a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !