जन्डिसका कारण टीकापुर ८ का ठकुल्लाकाे निधन

शेयेर गर्नुहोस

सत्ति /टीकापुर ८ का हरि ठकुल्लाकाे जन्डिसका कारण निधन भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा सहायक प्रिन्सिपल रहनु भएका ठकुल्लाको सोमबार निधन भएको हाे ।

टीकापुर नगरपालिका वडा नं – ८ सुर्यपुरका स्थायी बासिन्दा रहेका ३२ वर्षका उनी जन्डिस र कलेजो सम्बन्धि रोग बाट पिडित रहेका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार गर्ने क्रममा साेमबार दिउँसो साढे तिन बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

शैक्षिक क्षेत्र संगै स्थानिय सामाजिक संघसंस्थामा सक्रिय रहने ठकुल्लाका १ छोरा १ छोरी छन् । स्व.ठकुल्लाको असामयिक निधनले यहाँको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको छ । उनको मंगलबार कणाली नदीमा दाह संस्कार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

डोटी/डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने

धनगढीः कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। 

अझै पढ्नुहोस्
समाचार

टीकापुरका एक बालक रकम अभावका कारण क्यान्सर राेग संगै लड्दै

टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सत्तीका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका छन् ।सत्ती बजार ( राम मन्दिर नजिकै

अझै पढ्नुहोस्