टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि ओ पि डि सेवा खुल्ला गरि सेवा दिने भएको छ ।

७० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विहान १० बजे १२ बजे सम्म ओ पि डि सेवा खुल्ला गरि सेवा दिने जनाएको छ ।

,

टीकापुर अस्ताल विकास समितिका अध्यक्ष दिपक रावलले अब हरेक शनिवार अपांगता भएका व्यक्तीहरु र जेष्ठ नागरिकका लागि विशेष सेवा दिन थालिएको बताउनु भयो

ताजा खबर

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ

अझै पढ्नुहोस्