हरियाली समुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

खेमराज पाण्डेय-
भजनी/ हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।

कैलालीको जोशीपुर गाउँपालिका ३ भित्तरियामा रहेको हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षीक साधरण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । संस्थाका अध्यक्ष मिन कुमार के .सी.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वाड नं३का वडा अध्यक्ष किशोर कुमार कठरिया रहनुभएकाे थियाे ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन कार्यालय भजनीका वन रक्षक प्रकाश विक रहनुभएकाे थियाे भने कार्यपालिका सदस्य लक्ष्मी महतौ,वडा सदस्य कालिराम डगौरा, विझु राम चौधरी, वन संरक्षण प्रेमी धन बहादुर चौधरी, पञ्च राम चौधरी, पत्रकार धर्मेन्द्र विष्ट, गंगा चौधरी, खडक चौधरी,शिक्षक , समुदायिक वन उपभोक्ता समुहका सदस्य,भलमन्सा,महिला तथा समाजसेवि लगाएतकाे उपस्थित रहेको थियो।

समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७७/०७८ को आर्थिक वर्षमा १० लाख ३ हजार २ सय ३५ रुपैयाँ बराबरको आय व्याय लेखा संयोजक नैन बहादुर चौधरीले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्ने अथितिहरुले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,तालतलैयाकाे आयआर्जन बाट जीविका आर्जनमा टेवा पुराउने , सुशासन पाटोमा राम्रो काम गर्नु पर्ने बताएका छन । उक्त कार्यक्रमको स्वागत मन्तब्य कमला साउदले गरेकि थिइन भने कार्यक्रम संचालक कार्यालय सचिव कल्पना विकले गरेकी थिइन्।

ताजा खबर

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

Kostenlose Spielautomaten mit Bonus und Freispielen

अटोको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

Ultimate Sweet Bonanza İndirme Kılavuzu: Yeni Oyuncular İçin Rehber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका

अझै पढ्नुहोस्
समाचार

सालको चिरान काठ सहित एक जना प्रकाउ

सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको

अझै पढ्नुहोस्