TRENDING
Онлайн казино 1xSlots (1хСлотс) – лицензия и безопасность
Лучшие казино онлайн 2026 года – большой выбор слотов и бонусов
Pokerdom – онлайн казино и покер рум
Deneme Bonusu Veren Siteler 2025 – Güvenilir En iyi Casino Siteler
Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt
Next
Prev

बालबालिकालाई लुगा वितरण

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको बाल मन्दिरमा रहेका बालबालिकालाई सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढीले लुगा वितरण गरेको छ ।

सुदूरपश्चिम पुर्ब राष्ट्र सेवक समाज कैलाली धनगढी
अध्यक्ष दिपेन्द्र कुमार खड्काले भने आफ्नो पायको पेन्सन बाट केही रकम ब्यक्तिगत रुपमा उठायर बालबालिका लाई लुगा सहयोग गरियको हो ।

दशै नजिकिदै गर्दा यहाँ रहेका बालबालिकालाई पनि नँया लुगा लगाउने चाहना राख्ने हुदा सानै भएनी सहयोग गरियको हो ।बालमन्दिरमा २५ जना बालबालिका रहेका छन , आमाबुबा दुबै गुमायका टुहुरा बालबालिका बढी रहेको बालमन्दिरका उपाध्यक्ष बलदेव भट्टले जानकारी दिए ।

बालमन्दिरका रहेका सटरहरु बाट भाडा र यस्तै मनकारी भावना भयका व्यक्ति ,सस्थाहरु बाट सहयोग पाइयर बालबालिकाको ब्यबस्थापन गरियको बताए । उनले भने केही बालबालिका त्रिनगर माध्यमिक बिधालयमा पढ्छ्न ,उनिहरुलाई बिधालय निशुल्क पढाइएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Онлайн казино 1xSlots (1хСлотс) – лицензия и безопасность

Лучшие казино онлайн 2026 года – большой выбор слотов и бонусов

Pokerdom – онлайн казино и покер рум

Deneme Bonusu Veren Siteler 2025 – Güvenilir En iyi Casino Siteler

Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt

Онлайн казино 1xSlots (1хСлотс) 2026 – обзор

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्धारा जलेका सरकारी भवनको स्थलगत अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनमा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका प्रदेशस्थित सरकारी कार्यालयको भौतिक संरचनाहरुको अनुगमन गरेका छन् ।

अझै पढ्नुहोस्
राजनीति

विप्लव समुहकाे नेपाल बन्द, सम्पूर्ण उद्योग व्यवसाय शैक्षिक संघसंस्था ठप्प

टीकापुर/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको भन्दै मूल्यवृद्धिविरुद्ध आज ३० गते नेपाल बन्द आह्वान गरिएको छ । नेपाल

अझै पढ्नुहोस्