जोशिपुर गाउँमा अजिङ्गर फेला

शेयेर गर्नुहोस


सुखड/कैलालीका जोशीपुर गाउँपालिका वडा नं ३ भिटरैया स्थित हरियाली सामुदायीक वन नजिकै गाउँमा आईतबार अजिङ्गर फेला परेको छ। करीब ६ मिटर लामो २५ केजी बराबर तौल भएको वयस्क अजिङ्गर बर्खाको समयमा नदीमा बाढी आउने हुँदा पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ।

स्थनीय यूवा तथा उक्त सामुदायिक बनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको समेट बाख्रा समेत खाएको थियो।

बन भित्र अजिंगरहरु छन् तर यति ठुलो अजिङ्गर सामुदायीक वनमा अहिले सम्म पत्ता लागेको थिएन, बर्खाको समयमा प्रायः  हरेक बर्ष माथिबाट बग्दै आएको हुन सक्ने स्थानीयहरुले बताए।
अजिङ्गर फेला पर्न साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन बन कार्यालय भजनीलाई जानकारी गराएका हुन।

सब डिभीजन बन कार्यालय बाट महेश चाैधरी सहितको टोली, सामुदायिक बनका अध्यक्ष्य राहुल बुढा, गाउँका बडघर कलेशराम डगौरा, स्थानिय महिला आशारानी डगौरा लगायत स्थानियहरुको सहयोगमा उक्त अजिङ्गरलाई उद्धार गरी सुरक्षीत बासस्थानमा लागिएको हो।

ताजा खबर

Finest Online Casino Site Real Money: An Overview to Picking the Right System

Play Slot Machine Free Online: The Ultimate Guide to Online Slot Machines

The Best Slot Machines To Play Inside Year”

LegionBet Problem Gambling Warning Signs

Roulette Bonus Canada Safe: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια Αναλυτική Επισκόπηση των Μέτρων Ασφαλείας του Ninecasino Πολιτική Απορρήτου και Προστασίας Δεδομένων Διαφάνεια στις Συναλλαγές

अझै पढ्नुहोस्