TRENDING
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Next
Prev

‘पैतालीमा खिल पर्‍यो ‘ बोलको तिज गित सार्वजनिक

शेयेर गर्नुहोस

काठमाडौं । ‘पैतालीमा खिल पर्‍यो’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गितको म्युजिक भिडियो नयन शर्मा नामक युट्युव च्यानल मार्फत शनिवार सार्वजनिक गरिएको हो ।

जापानमा रहेका कलाकारहरू मिलेर जापानमै छायाँकन गरिएको गीतको भिडियोमा श्रीष गौतम, रेजिना रेग्मी, अनुज पौडेल, शोभा श्रेष्ठ, सिरु गौतम , चिना गिरि , विष्णु पौडेल लगायतको अभिनय रहेको छ । गायक रामजी पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको उक्त गितलाई सन्दीप पोडेलले लेखेका हुन् भने नयन शर्माले संगीत भरेको छन ।

कलाकारसमेत रहेका रबिन शर्माद्बारा निर्देशन गरिएको म्युजिक भिडियोको क्रोरियोग्राफी भने कुशल शर्माले गरेका छन् भने सुनिल परियारले म्युजिक अरेन्ज गरेका हुन । साथै गोविन्द बिष्टद्बारा छायाकंन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्