TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला समुहको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका ८ का अध्यक्ष बीर बहादुर साउदले उहाले भन्नुभयो,बाटो, घाटो, पुल पुलेसा मात्रै बिकास होईनन् ,नेतृत्व बिकास,क्षमता बिकास हुन पनि आवश्यक रहेकाले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिकेको कुराहरुलाई ब्यवहारमा उतानुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा सहभागि रेखा राजीले कार्यक्रम उपयोगी मुलक रहेकाले आगामि दिनमा सिपमुलक तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । राजमार्ग सञ्चारिका महिला समुहका सचिब ईन्दु केुसीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जमुना न्युरेले स्वागत गरेकि थिईन् ।

कार्यक्रममा राजी समुदायका ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि बम बहादुर राजीले कार्यक्रममा पहिलो पटक सहभागि भएको बताउदै उहाले भन्नुभयो,यस्ता कार्यक्रमहरुले नेतृत्व बिकास गर्न सहयोग पुग्छ । कार्यक्रममा घोडाघोडी नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख ईन्दु जोशि,प्रकाश बिकले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनको आम्दानी बन्दै “अम्रिसो खेती “

जमुना न्युरे,कंचनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– १ मा रहेको ऐश्वर्या सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा अम्रिसो खेती गर्दै आयका छ्न । अम्रीसो खेती सुरु

अझै पढ्नुहोस्
Highlights

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि

अझै पढ्नुहोस्