पूर्व युवराज पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

शेयेर गर्नुहोस

धनगढी/पुर्व युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्। 

हिजो (सोमवार) मात्रै धनगढी आएका पुर्व युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा गरेका हुन्।

पूर्व युवराज शाह आफ्ना केही समर्थकसहित बेहडाबाबा पुगेका थिए। स्थानीयले शाहको स्वागत गरेका थिए। 

उनी केही समय मन्दिर परिसरमा बसेका थिए। मन्दिरको दर्शन पश्चात उनले स्थानीयसँग फोटो खिचाएका थिए ।

शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए। 

उनी हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। उनि गोप्यरुपमा धनगढी आएको बताइएको छ।

ताजा खबर

Partenariats et commandites Kyngs

The Best Online Pc Gaming Site: An In-Depth Evaluation

What are Complimentary Dime Slot Machines and How Do They Function?

Understanding Free ESA Letter Templates: A Comprehensive Overview

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार सघाउने नागरिक उन्मुक्ति पार्टी

धनगढी/नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम

अझै पढ्नुहोस्