सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


सुखड /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न १० पहलमानपुरमा डिभिजन वन कार्यालय पहलमानपुरको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।


डिभिजन वन कार्यलयले कैलालीकाे आवधिक योजना सहितको रणनितीक योजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(IEE) तयारीको क्रममा सरोकारवाला निकाएहरुको सहभागितामा सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।कार्यक्रम डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै नगर प्रमुख रावतले भने हामिले सघियता बाट ल्याएको तीन तहको सरकार रहे पनि ब्यबहारिक जिवनमा हामिले अहिले तीन तहको सरकार भनेर सघ , प्रदेश र स्थानीय तह एक सरकार , अख्तियर अनुसन्धान दुरुपयोग आयोग अर्को सरकार र वन कार्यलय पनि सरकार रहेर तीन तहको सरकार भएको बताए ।अख्तियार अनुसन्धान दुरुपयोग आयोगलले मानिसलाइ काम गर्दा खबरदारी गरेको छ वन कार्यलयका आफ्नै कार्यक्रम ,योजना , ऎन ,निमावलि ,कार्यबिधी रहेका छ्न जस कारण बनले नेपालको मात्र नभइ अन्तर्राष्ट्रिय कानुनलाई पनि आफ्नो कामकारबाहीमा प्रयोग गर्दछ ।


हामिले बिकासका पुर्वाधार निर्माण गर्दा वातावरण मैत्री , वातावरण प्रभाव अध्ययन मुल्यांकन गर्दै भाबी पुस्ताका लागि पनि वन जङ्गल , बन्यजन्तुको सरक्षण गर्नु पर्नेमा जोड दिए ।

तेस्तै कार्यक्रममा बिशिस्ट अतिथिको आशन बाट बोल्दै मोहन्याल गाउँ पालिका अध्यक्ष देबिदत्त उपाध्यायले जब सम्म चुरेको वनजङगल, माटोको सरक्षण हुँदै तव सम्म घोडाघोडी ताल , नकरोड , कान्द्रा नदि , कर्णाली नदिको अस्तित्व नै जोखिम रहेने , चुरे पहाडको सरक्षण मात्र तराईको सरक्षण हुने बताए ।
चुरे सरक्षण गर्दै गरेमा अहिले भएको जलवायु परिवर्तन , बाढी पहिरो नियन्त्रण हुने, त्यो भएर सबै मिलेर बन जङ्गल जोगाउन पर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै बुलबले सामुदायिक वनका अध्यक्ष.खडक बुढा ले सामुदायिक वन सरक्षण गर्न समुहले एक्लै प्रयासले सकिदैन यहाँ चोरीपैठारी ,चोरी सिकारीका घट्ना दिन दिनै बढेका छन स्थानीय स्तरमा काम गर्न गाह्रो रहेको बताए , आम्दानी कम हुने सामुदायिक अहिले सचेतना , लेखा ब्यबस्थापन , नेतृत्व बिकास जस्ता कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।पछिल्लो समयमा मानव र बन्यजन्तु बिचको द्वन्द्वलाई नियन्त्रण गर्दै सामुदायिक बनलाइ शुसासन र पारदर्शिता बनाउनु पर्ने बताए ।

अहिलेको मुख्य चुनौती वन अतिक्रमण , जैविक विविधताको बिनास , जैविक मार्गहरुको नासिने ,अतिक्रमण कै कारण बढि बनजन्तु र मानव बिच द्वन्द्व बढेको मान्छेहरुले बढी चोरी सिकारी गर्दै पासो मा कहिले पाटेबाघ , चितुवा र मान्छे सम्म परेको घट्ना भएका छन् , वैज्ञानिक वन ब्यबस्थापन भएका सामुदायिक वनहरु बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम खारेज पछि समुहको सबै काम रोकिएको छ जसले गर्दा समुहले नियमित कार्य बन सरक्षण , साधारणसभा , बन सरक्षण ,व आर्थिक ब्यबस्थापन , बन हेरालु जस्ता काम गर्न नसकिएको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देब बहादुर सार्कीले बताए ।

यस्तै गरि डिभिजन बन कार्यालय पहलमानपुरले लम्की सब डिभिजन बन कार्यलय र बौनिया सब डिभिजन बन कार्यलय मा सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।

कार्यक्रममा लम्किचुहा नगरपालिका, टिकापुर नगरपालिका, जानकी गाँउपालिका , माेहाेन्याल गाँउपालिकाकाे , जोशिपुर गाउँपालिका , भजनी नगरपालिका र घोडाघोडी नगरपालिका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Игровые слоты Казахстана без регистрации онлайн

Игровые слоты Казахстана без регистрации онлайн Если вы ищете возможность насладиться азартными развлечениями, не создавая учетную запись, стоит обратить внимание на различные веб-ресурсы, предлагающие такие

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न

अझै पढ्नुहोस्