TRENDING
Hvordan man vælger et casino uden om rofus til gruppespil

Next
Prev

नेपाल विद्यार्थी संघ कैलाली भुकम्प प्रभावित विद्यार्थीहरुलाइ न्यानो लुगा वितरण

शेयेर गर्नुहोस

जमुना न्युरे,कैलाली/जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर कार्तिक १७ गते गएको भुकम्प बाट प्रभावित बिधालयहरुमा धेरै नोक्सानी पुगेको थियो ।धेरै बिधालयहरुको भवन ढले , केही आशिक रुपमा क्षती पुगे पश्चात हजारौं बिद्यार्थी को पठनपाठन ठप्प भएको छ ।

जाजरकोट र रुकुममा भुकम्प बाट प्रभावित क्षेत्रमा विभिन्न राजनीति दल , सघं सस्थाहरुले घर पुनर्निर्माणका काम गरेको भय पनि भुकम्प प्रभावित बिद्यार्थीहरुका लागि नेपाल बिद्यार्थी सघं कैलालीले थोरै भए नि मलम लगाउने कार्य गरेको छ।

नेपाल विधार्थी संघ कैलाली जिल्ला कार्यसमिती द्वारा विधार्थीहरुलाई न्यानो कपडा (स्युटर, ट्रवाजर, थ्रमकोट , सर्ट) , स्कुल ब्यागहरु क्षी त्रिभुवन आधारभुत विधालयमा हस्तान्तरण गरेको नेपाल बिद्यार्थी सघं कैलाली अध्यक्ष मनिश कुवरले जानकारी दिएका छन ।

जाजरकोट र रुकुममा भुकम्प प्रभावित भएपछी नेपाल विद्यार्थी संघले आफ्नो प्रतिबद्दता अनुरुप पहिलो चरणमा राहात र उद्धार को काम सकेपछी हामी पुननिर्माण मा जुटेका छन , ।पहिलो चरणमा केन्द्रीय समितिको आयोजना र नेविसंघ जाजरकोट जिल्ला कार्यसमिति को व्यवस्थापनमा भेरी त्रिवेणी मा.वी रिम्ना मा हामिले ६ कोठे अस्थाई भवन संगै खेलकुद तथा शैक्षिक सामाग्रीहरु हस्तानतरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Hvordan man vælger et casino uden om rofus til gruppespil

Mostbet APK Yükləmə: Ümumi Xətalar və Həlləri

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना

अझै पढ्नुहोस्
समाचार

प्रतिभा सामुदायिक पुस्तकालयको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया,कैलालीको आयोजनामा नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश सभा सदस्य

अझै पढ्नुहोस्
समाचार

धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् । धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ६ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्