दुई दिने मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन तालिम सुरु

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने पत्रकारहरुलाइ दुई दिने तालिम आज देखि सुरु भएको छ ।

तालीममा सहजीकरण गर्दै पत्रकार वसन्त प्रताप सिहले भने हामीले सधै सन्चार माध्यममा उठाइ रहेका सवालहरुलाइ अलि खोज तथा तथ्यांक परक बनाउदा त्यो समाचारले समाजमा राम्रो प्रभाव पार्ने , सामुदायिक वनमा रहेका स – साना मुद्दा तथा समस्याहरुलाइ समाचारको रूपमा ल्याउनु पर्नेमा जोड दिए ।
सामुदायिक वनले सामुदायिक बन मार्गदर्शन २०८१ बमोजिम कस्ता कस्ता काम गरेको छ।

सामुदायिक वन दिशानिर्देशमा सीमान्तकृत समुदाय, दलित र महिला सम्बन्धी विशेष प्रावधान र तिनको कार्यान्वयनको स्थितिमा कस्तो रहेको छ ।

सामुदायिक बन उपभोक्ता समुहलाइ सामाजिक न्याय र महिलाहरुलाइ कसरी जलवायु परिवर्तन सम्बन्धि जलवायु अनुकुल कार्यक्रम कसरी गर्ने ।
पत्रकारहरू मानव अधिकार रक्षक/सामाजिक न्यायका लागि मिडियाको भुमिका कस्तो खेल्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहजीकरण गर्द डि .सि .ए . नेपालको कार्यक्रम सयोंजक सुर्य कुमारी सुनारले कैलाली जिल्ला भजनी नगरपालिका र कैलारी गाउँ पालिका रहेका ५० वटा सामुदायिक बनमा महिला वातावरणिय मानवअधिकार लैङ्गकि रुपमा गरिने बिभेदहरु अध्ययन गरियको बताए ।

अब दुई बर्षमा ती सामुदायिक वनका लक्षित वर्गका उपभोक्ताहरुले सामुदायिक बनको बिधान अनुसार सेवा , सुबिधा र आर्थिक रुपमा सबल बनाउन कस्ता गरिबी निवारणलागि बिपन्नवर्गलाई कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गरियो भन्ने मा काम गरिने बताए ।

बिधानमा लेखीए बमोजिम वाषिर्क आम्दानीको ३७.५ पतिशत रकम लक्षित वर्गहरुले कसरी लिएर आर्थिक सबल बन्न सकिन्छ ,सामुदायिक बन नेपालमा सफल भएको कार्यक्रम हो अब दिगो बिकासमा जोड दिनु पर्ने बताए ।

सहभागीहरूले उनीहरूले सामाजिक न्यायमा कसरी रिपोर्टिङ गर्दै आएका छन्, उनीहरूले यी मुद्दाहरूमा किन रिपोर्टिङ गर्छन् र यी मुद्दाहरूमा रिपोर्टरको रूपमा उनीहरूको अनुभव कस्तो रहको छ ?भन्ने विषयमा आफ्ना अनुभव साटासाट गरेका थिए । कार्यक्रम माथी प्रकाश राष्ट्रिय आदिवासी जनजाति महिला सघंका कार्यकारी निर्देशक इन्दु चौधरी ले पारेकि थियिन ।

राष्ट्रिय आदिवासी जनजाति महिला सघंले आयोजना गरेको तालिममा कैलाली जिल्लाका विभिन्न सन्चार माध्यम काम गर्ने २० जना पत्रकार सहभागी रहेका छन।

ताजा खबर

Roulette Bonus Canada No Deposit

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सत्तीमा युवा संजालद्वारा दशै मिलन तथा सास्कुतिक कार्यक्रम

टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित युवा संजालकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।आइतबार सत्तीमा टीकापुर नगरपालिकाकाे

अझै पढ्नुहोस्