TRENDING
Roulette Real Money: A Comprehensive Guide to Playing and Winning
The Ultimate Guide to Playing Roulette Trusted Online
Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players
Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move
Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern
Next
Prev

नेपालमा सुरक्षीत गर्भपतन पहुँच प्रबर्द्धन गर्न सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपालमा पछिल्लो समयमा सुरक्षीत गर्भपतन कानुनी मान्यता पाय पनि अझै पनि जनचेतना को कमिले ग्रामीण क्षेत्रमा असुरक्षित रुपमा गर्भपतन गराउने गरेको एक कार्यक्रममा सहभागीहरुले बताए ।

कृपा नेपालले आयोजना गरियको नेपालमा सुरक्षीत गर्भपतन पहुँच प्रबर्द्धन गर्न सञ्चार माध्यमको भुमिका विषयक अन्तरकृया कार्यक्रममा माथी प्रकाश पार्दै कृपा नेपाल अध्यक्ष आनन्द तामाङले कसरी सुरक्षित गर्भपतन गराउने सन्चार माध्यम भुमिका नेपाल सरकारले कानुनी मान्यताले मातृशिशुको मुत्यु दरमा कमि आयको छ ।नेपाल सरकारले सुरक्षीत गर्भपतनका ६ वटा कम्पनीको औषधि दिइने गरेको छ र स्वास्थ्य सस्था पनि तोकिए छ ।

कार्यक्रममा सहजीकरण गर्दै सुदूरपश्चिम प्रदेश सुरक्षित गर्भपतन सेवा कार्यक्रम ब्यबस्थापन निर्देशका निर्माणका चरणहरु विषय बिज्ञ डा.लक्ष्मी राज पाठक ले निर्देशिका निर्माणको अन्तिम चरण पुगेको छ ,प्रदेश सरकारले आफ्नो आवश्यकता परिमार्जित मस्यौदा निमार्ण गरियको बताए ।

कार्यक्रममा सहजीकरण गर्दै सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य महासाखा प्रमुख नरेन्द्र सिह कार्कीले प्रदेश सरकारले जनस्वास्थ्य सेवा ऎन २०७६ , सुदूरपश्चिम प्रदेश स्वास्थ्य नीति २०७८ , सुदूरपश्चिम प्रदेस महिला स्वास्थ्यका सुचांक,प्रदेशमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य सस्थाहरुमा औषधि र दक्ष जनशक्ति भयका स्वास्थ्यकर्मीहरु रहेका बताए ।

कर्मचारी खटपटनको कारणले पनि यो सेवामा अहिले दक्ष जनशक्ति र तालिम प्राप्त भयका ,करारमा रहेका कर्मचारी हुदा फेरि तालीम दिई दक्ष बनाइन्छ उनिहरु अन्य ठाउँमा अवसर पाउँदा जाने गर्दा सेवामा प्रभावित हुने गरेको बताए ।

कार्यक्रम मा बोल्दै पत्रकार गोबिन्द रोस्याराले जथाभावी असुरक्षित रूपमा हुने गर्भपतन लाई रोक्नका लागि सरकारी निकाए बाट अनुगमन तथा कानुनी कामकारबाहीमा नहुने गरेको बताए ।
तेस्तै नेपाल पत्रकार महासघ कैलालीका अध्यक्ष हिमालय जोशिले कैलाली जिल्ला रहेको प्रदेशिक अस्पताल सेतीमा नेपाल सरकारले कानुनी मान्यता दियर निशुल्क रुपमा सुरक्षित गर्भपतन गराउने भए पनि बिरामी हरु निजि अस्पताल जाने र तेस्मा असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाहरुले ज्यान गुमाउने गरेको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार भावना जोशिले पछिल्लो समयमा विशेष परिस्थिति आइ परेमा मात्र सुरक्षीत गर्भपतन गराउनका लागि नेपाल सरकारले मान्यता र निशुल्क महिला प्रजनन अधिकार भनिय पनि अहिले निजि अस्पतालमा महङो शुल्क तिरेर लिङ्ग परिक्षण गरि छोरी भयमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Real Money: A Comprehensive Guide to Playing and Winning

The Ultimate Guide to Playing Roulette Trusted Online

Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players

Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move

Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern

Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Условия игры в Пин-Ап: скачать казино и получить бонусы

Условия игры в Пин-Ап: скачать казино и получить бонусы Онлайн-казино Пин-Ап предлагает своим игрокам привлекательные условия игры, включая возможность скачать приложение и воспользоваться различными бонусами.

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्