धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।


धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन ।


कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म उप-महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार काम गरिरहेकाे पत्रमा उल्लेख छ ।


समायाेजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएकाे उनीहरूकाे भनाई छ ।


स्पष्ट उल्लेख भएको कुरालाई तोड मोड गरि समायोजन मिलान भएका कर्मचारीहरुलाई पनि फिर्ता गराउने तथा हतोत्साही गराई अधैर्यताका साथ कर्मचारीहरुलाई सोच्ने समय समेत नदिईएकाे उनीहरू बताउछन् ।


श्रावण महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ ।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

健康的なゲーム体験を支える:トーナメント参加者のためのクールオフ機能活用術

オンラインカジノでのトーナメントは、腕を競い合うスリルと大きな賞金が魅力です。しかし、熱中しすぎて長時間プレイになりがちなのが現実です。そこで注目したいのが、クールオフ機能です。プレイヤー自身が一定期間のゲーム参加を自動的に停止できる仕組みは、過度なプレイを防ぎ、長期的に健全なゲーム環境を保つ重要なツールです。 この機能をうまく活用すれば、トーナメントでの集中力を保ちつつ、精神的・身体的なバランスも取れます。たとえば、トーナメント前にクールオフを設定しておけば、過熱した感情をクールダウンさせ、最適なコンディションで挑むことが可能です。 さらに、オンラインカジノでは、各プラットフォームが提供するクールオフ設定の違いを比較でき、あなたに最適な環境を選択する手助けが得られます。Piabooksは、最新のボーナス情報や入金不要オファーの一覧も掲載しているので、トーナメント参加前の情報収集に便利です。 以下では、トーナメント参加者がクールオフ機能を効果的に取り入れるためのステップと、実際に導入している主要プラットフォームの事例を詳しく解説します。 1. トーナメントと過熱プレイの関係性 1. トーナメントがもたらす心理的プレッシャー トーナメントは順位争いが中心になるため、プレイヤーは常に他者と比較しながらプレイします。上位に食い込むほど、RTP(還元率)やボラティリティの高いゲームを選択せざるを得なくなり、勝負の結果が即座に次のベット額に影響します。例えば、ライブカジノのブラックジャックで連続勝利が続くと、次のラウンドで「今がチャンスだ」という感情が高まり、ベットサイズが急激に拡大しやすくなります。 このような心理的プレッシャーは、短時間での意思決定疲労を招きます。脳はストレスホルモンであるコルチゾールを分泌し、集中力が低下しながらも「勝ち逃げ」への欲求が増幅します。結果として、長時間にわたる高リスクベッティングが常態化し、資金管理が乱れやすくなるのです。 2. 長時間参加が健康に及ぼす影響 長時間座り続ける姿勢は、血行不良や眼精疲労を引き起こします。特にスマートフォンやタブレットでプレイする場合、画面のブルーライトが睡眠リズムを乱し、深い眠りが取れなくなるケースが報告されています。さらに、連続的な刺激により交感神経が過活動状態になり、心拍数が上昇、血圧が一時的に上がることがあります。 実際、ある調査では、トーナメントに8時間以上参加したプレイヤーの30%が「頭痛」や「手のしびれ」を訴えており、これらは長時間の集中がもたらす典型的な身体的サインです。精神面では、勝ち負けの波が激しいために感情の起伏が大きく、結果的にゲーム外の生活リズムが乱れやすくなります。 このようなリスクを軽減するには、プレイ時間に上限を設け、一定時間ごとに休憩を取る習慣が不可欠です。クールオフ機能は、プレイヤー自身が「何分・何時間」の休止を自動で設定できるため、過熱状態に陥る前に安全弁を作る手段として有効です。 2. クールオフ機能の基本メカニズム 1. 設定方法と期間の選択肢 ほとんどのオンラインカジノは、アカウント設定画面からクールオフを有効化できます。手順は概ね以下の通りです。 アカウントにログインし、メニューから「責任あるギャンブル」または「プレイ制限」項目を選択。 「クールオフ」タブを開き、対象となるゲームカテゴリ(スロット、ライブカジノ、テーブルゲームなど)を指定。 期間を「1日」「3日」「7日」「30日」から選択し、必要に応じてカスタム日数を入力。 カスタム設定では、30分、1時間、2時間といった短時間のクールオフも選べるプラットフォームがあります。これにより、トーナメントの合間に「5分ブレイク」や「30分リフレッシュ」など、細やかな休息計画が立てられます。 2.

अझै पढ्नुहोस्
समाचार

कैलारीको बनकट्टामा शान्ति संग्राहलयको समुदघाटन

धनगढी, २६ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा शान्ति संग्राहलयको उदघाटन गरिएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा

अझै पढ्नुहोस्
समाचार

सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

धनगढी/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका

अझै पढ्नुहोस्