नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

शेयेर गर्नुहोस

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर शाखाले गरको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको टीकापुरमा अभिकर्ता क्षमता अभिवृद्धि तथा पुर्नताजकी कार्यक्रमको प्रशिक्षण सपुद चन्द्र खनाल ( NLIC Zonel Head) प्रमुख आतिथ्यतामा सम्पन गरिएको हो। उक्त कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट , टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्द , वीमक अभिकर्ता संघ नेपालका केन्द्रीय सदस्य देव प्रसाद जैशी लगाएत उक्त कम्पनीमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको हुन।

उक्त कार्यक्रमको प्रशिक्षक सपुद चन्द्र खनालले गरेका थिए। उनले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र व्यवसायी बनाउदै लैजाने नीति अनुरुप कार्य अगाडि बढाउन सुझाब दिएका छन। उक्त कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा स्पष्ट पारका छन। बीमा के को लागि गर्ने ? बीमा किन गर्ने ? बीमा भनेको के हो ? विमा गर्दा के के फाईला हुन्छ ? कस्ता कस्ता जोखिम बहन गर्छ। बीमा गर्दा हुने फाईदा आर्थिक स्थिती सुधार गर्न कसरी सकिन्छभन्ने कुरा बताएका हुन।

बीमा मानवको तेस्रो सन्तान रहेको बताएका हुन। जीवन विमा भनेको जोखिम हस्तान्तरणको प्रकृया हो, बीमाले करार वा सम्झाैता गरि विभिन्न सर्वमान्य सिद्धान्त ,निश्चित अवधिसम्म किस्ता तिर्नु पर्ने,विमा अवधिको अन्तेमा बीमाङ्क रकममा बोनस रकमा थपेर प्राप्त हुने भएकाले सबैले बीमा गर्न जरूरत रहेको बताएका छन। जीवन विमा दर्घीकालीन रूपमा बचत गर्ने तरिका रहेको उनले बताएका छन्। यसका साथै उदेश्य सहितको वचन नै बीमा रहेको बताएका छन्। बीमा भनेको बुढेसकालको साहारा भएको बताएका छन।

बीमा विना लगानीको व्यसाय रहेको उक्त कार्यका लागि सफल अभिकर्तामा कसरी बन्ने तर्फ लाग्न खनाले बताएका छन । उक्त कार्यक्रमको स्वागत मन्तब्य विजया जोशीले गरेकि हुन। उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखा प्रमुखहरू तथा अभिकर्ताहरूको सहभागी रहेको थियोे, भने रतन शर्मा (MDRT) भब्य स्वातगत संगै उक्त कार्यक्रमको सञ्चालन टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्दले गरेका थिए।

ताजा खबर

The Ultimate Guide to Online Slots: Every Little Thing You Need to Know

How to Deposit Ethereum at SpinKings

Exclusive Craps Australia Delivers Real Table Thrills Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नयाँ गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय

अझै पढ्नुहोस्
समाचार

१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना

अझै पढ्नुहोस्