पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा भएको कार्यक्रममा यहाँका सञ्चारकर्मीसँग छलफल गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कसरी निष्पक्ष समाचार संकलन तथा सम्प्रेषण गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिएको थियो । निर्वाचन पूर्व निर्वाचनको समयमा र निर्वाचनपश्चात् पत्रकारहरुले कसरी निष्पक्ष रिपोटिङ गर्ने भन्ने बारेमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी गराएका थिए ।

त्यसैगरि निर्वाचन र आम मतदाताको मताधिकारका विषयमा द हिमायलन टाइम्स दैनिकका सम्पादक राजन पोेख्रेलले अनुशिक्षण गरेका थिए भने पत्रकार कल्पना आचार्यले निर्वाचनमा लैगिंक, अल्पसंख्यकहरुको सहभागिताका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा निर्वाचनमा प्रयोग हुने आचारसहिताका बारेमा कसरी सबैलाई जानकारी गराउने र पत्रकारहरुले पनि आचारसहिता पालना गर्नुपर्ने देखिने कुरालाई उल्लेख गरिएको थियो ।

ताजा खबर

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ευκαιρίες διασκέδασης και κέρδους με το theleonbet-casino.com για κάθε παίκτη

Ευκαιρίες διασκέδασης και κέρδους με το theleonbet-casino.com για κάθε παίκτη Ποικιλία Παιχνιδιών και Λογισμικό Επιλογή Παιχνιδιών με Ζωντανούς Κρουπιέρηδες Μπόνους και Προσφορές Προγράμματα Επιβράβευσης και

अझै पढ्नुहोस्
समाचार

कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा कोइराला विजयी

धनगढी/कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज कोइराला विजयी भएका छन् । शिक्षा, सामाजिक सेवा र कृषि उद्यममा लामो अनुभव सँगालेका कोइराला अब संघीय संसदमा यहाँका

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्