सत्तीमा युवा संजालद्वारा दशै मिलन तथा सास्कुतिक कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित युवा संजालकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सत्तीमा टीकापुर नगरपालिकाकाे आर्थिक सहयाेगमा युवा संजाल सत्तीकाे आयाेजनामा दशै मिलन तथा सास्कुतिक र चिठ्ठा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

युवा संजालका अध्यक्ष सन्ताेष नेपालीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष याज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउद, सामुदायिक पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुंगाना, पत्रकार गणेश क्षेत्री र संजालका सल्लाहकार संयाेजक धन बहादुर बुढा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

संजालका उपाध्यक्ष महेश रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संचालन युवा संजालका सचिव कृत बहादुर ठकुल्लाले गर्नुभएको थियाे ।

ताजा खबर

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

Online Slot Machines: The Ultimate Guide to Playing and Winning

Online Slot Machine Best Payment: A Guide to Maximizing Your Profits

The Best Casino for Roulette Australia Low Volatility Review

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

२७ औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

जमुना न्युरे , सुखड/मानव बन्यजन्तु सह अस्तित्व :हाम्रो दायित्व भन्ने मुल नाराका साथ बन्यजन्तु सप्ताह साताव्यापी कार्यक्रम आज घोडाघोडिमा सम्पन्न गरिएको छ । कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्
समाचार

एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ । धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक

अझै पढ्नुहोस्