नगर प्रमुख थारु द्वारा नगरवासिमा दशै तथा दिपावलीकाे शुभकामना सन्देश व्यक्त

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगरवासीमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको छ ।
शुक्रबार नगर प्रमुख थारुले सामाजिक सन्जालबाट सम्पूर्ण टीकापुर नगरवासिहरुमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको हाे ।

शुभकामना सन्देशमा नगर प्रमुख थारुले “हिन्दूहरुको महान् चाड विजया दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरबासी आमाबुवा , दाजुभाइ, दिदिबहिनी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत ,सामाजिक सद्भभाव साथै सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।´´ भन्नू भएको छ ।

ताजा खबर

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह द्वारा कैलारी गाउँपालिका–२ गुर्गी बाँधको निरीक्षण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ। विहीबार मुख्यमन्त्री शाहले

अझै पढ्नुहोस्