TRENDING
Casino Malina Polska – Bonus powitalny i promocje dla nowych graczy
Casino Mafia FR – jeux disponibles et options du casino en ligne
Mafia Casino avis – avantages et fonctionnalités du casino online
Pin Up Casino Onlayn Azərbaycan
7Slots Casino Mobil Giriş
Next
Prev

टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ८ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे ।

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा व्यवसाय शुरु र लैगिकसामाजिक समावेशिकरण सम्बन्धि तालिम दिइएको थियाे ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुकाे प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम आर्थिक विकास समितका संयाेजक तथा वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको थियोे । समापन कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमकाे उद्देश्यका वारेमा आर्थिक विकास शाखा प्रमुख नन्द के.सी.ले प्रस्ट पार्नुभएकाे थियाे ।

समापन कार्यक्रममा मेडपाका सहज कर्ता रिमा चाैधरीले संचालन गर्नुभएको थियोे भने सहभागीका तर्फबाट केशव रावल र दिपा चाैधरी लगायतले मन्तब्य राख्नुभएको थियाे । ८ दिन सम्म चलेकाे तालिममा वडा नं. ९ रैनिबाेझिका ३० जना सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Malina Polska – Bonus powitalny i promocje dla nowych graczy

Casino Mafia FR – jeux disponibles et options du casino en ligne

Mafia Casino avis – avantages et fonctionnalités du casino online

Pin Up Casino Onlayn Azərbaycan

7Slots Casino Mobil Giriş

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

जमुना न्युरे/कैलाली जिल्लाको प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ ।

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा

अझै पढ्नुहोस्
अर्थ

घोडाघोडी नगरपालिकको बजेट १ अर्ब १ करोड २३ लाख बढि

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा कार्यक्रम सहित १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट

अझै पढ्नुहोस्