TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

डा. केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको समयसीमामा मागहरु पूरा नभएकोले सत्याग्रह सुरु गरेको बताए ।

उनले भने सरकारलाई माग सम्बोधन गर्न दिएको समयसीमा सकियो,सरकारबाट कुनै प्रतिक्रिया आएन त्यसैले सत्याग्रह सुरु गरे । केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए ।

मेडिकल शिक्षाको सुधारका लागि डा.केसीले ६ बुँदे माग अघि सारेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने र चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न डा.केसीले माग गरेका छन ।

प्रधानमन्त्री देउवाले माग पूरा गर्ने आश्वासनम मात्रै दिए माग पूरा गरेनन् त्यसैले प्रधानमन्त्री देउवाकै क्षेत्र धनगढीमा सत्याग्रह गर्न आए उनले भने । स्वास्थ्य क्षेत्रका समस्यामा सरकार गम्भीर नभएको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

छुवाछुत र विभेद अन्त्य गर्नुपर्छ: प्रदेश प्रमुख मियाँ

धनगढी/सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत

अझै पढ्नुहोस्
राजनीति

चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

माेहित श्रीपाइली,टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ । पार्टी प्रवक्ता

अझै पढ्नुहोस्