मिलनपुरमा कुखुराको आर्थिक सहयोग र चल्ला वितरण

शेयेर गर्नुहोस

धनगढी ,कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा यु .एन .ओमन को आर्थिक सहयोगमा महिलाका लागि महिला द्घारा सामुदायिक भान्सा घर कार्यक्रम अन्तर्गत माइती नेपाल धनगढीले वडा नं. १७ को मिलनपुरमा कुखुराको खोर बनाउनका लागि आर्थिक सहयोग दिएको छ र चल्ला समेत वितरण गरेको छ ।

आर्य आर्जन तथा जिबिको पार्जन का लागि महिला हरुलाइ सशक्त बनाउन अति बिपन्न , पुर्ब कमैया तथा हिंसा पिडित १५ जना महिलालाई प्रत्येक लाइ एक एक कुखुराको खोर गरि १५ वटा खोर , प्रत्यक लाई ४० वटा चल्लाको दरले जम्मा ६०० चल्ला र दाना एक ओपचारिक कार्यक्रम गरि बितरण गरियो ।

कोरोना महामारीको बेला रोजगार गुमाइ खान लाउन समेत समस्या भएको अवस्थामा महिलाहरु ब्यबाहिक रुपमा कुखुरा पालन गरि आयआर्जन गरि आर्थिक अवस्थामा सुधार गर्ने र आत्मनिर्भर बनाउने अभिप्रायले उक्त बिउपुजी बितरण गरिएको थियो ।

कार्यक्रममा माइती नेपालका केन्द्रिय कार्यलयका निर्देशक बिश्व राम खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो र धनगढी उपमहानगरपालिका वार्ड नं. १७ का वडा अध्यक्ष माधव राना प्रमुख अथिती रहनु भएको थियो र पशु सेवा बिज्ञ केन्द्रका प्रा.स. शारदा भट्ट को समेत अथितीको रुपमा उपस्थिती रहेको थियो ।

ताजा खबर

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Κατανάλωση Δεδομένων Κινητού στις 5Gringos Κατά το Παιχνίδι

Περιεχόμενα Πόσα δεδομένα καταναλώνει πραγματικά το 5Gringos casino; Στρατηγικές Εξοικονόμησης Κινητών Δεδομένων Αντιμετώπιση Προβλημάτων: Τι να Κάνετε Αν Τα Δεδομένα Σας Εξαντληθούν Γρήγορα Το Μέλλον:

अझै पढ्नुहोस्