TRENDING
1win — ставки на спорт в букмекерской конторе
Boostwin казино – кэшбэк, VIP-программа и награды
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Mostbet w Polsce – przewodnik po grze
Next
Prev

डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने :- नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिका बाट सक्दो सहयोग रहने बताउनुभएकाे छ ।

डल्फिन तथा जलचर संरक्षणका लागि कैलालीको टीकापुर-७ बैदीस्थित ढुङ्गानाटोलमा प्रथम घडियाल उत्सव उद्घाटन गर्नुहुदै नगर प्रमुख थारुले साे कुरा बताउनु भएको हाे । ‘‘तटीय क्षेत्रका समस्या थुप्रै छन् , थुप्रै समस्या भएर पनि स्थानीयले जलचर संरक्षण गरिरहनु भएको छ’’, नगर प्रमुख थारुले भन्नुभयो, ‘‘नगरपालिकाको स्रोतले भ्याउने सहयोग रहन्छ । हामी संरक्षण, पर्यापर्यटन विकासका लागि काम गर्ने योजनामै छौँ । हामीले नसके प्रदेश र संघीय सरकारमा पहल समेत गर्नेछौँ ।’’

उहाँले पर्यटकीय सम्भावना रहेको ओजुवा तालको गुरुयोजना बनिसकेको बताउँदै पर्यटन पर्यावरणका लागि यहाँ होटल रेष्टुरेण्ट खुल्नुपर्ने, बाह्रय नागरिक आउँदा बस्ने, खाने पर्वन्ध आवश्यक रहेको बताउनुभयो । ‘‘पर्यटकका लागि आवश्यक वातावरण बनाउनतिर ध्यान दिऔँ, यहाँको ब्यापारिक विकासमा सहयोग रहनेछ’’, उहाँले भन्नुभयो ।

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाकाे अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख खडक बहादुर शाह, डिभिजन वन पहलमानपुर कार्यालयका वन अधिकृत गोकुल रिजाल, वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने, बरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारी, चरा विज्ञ हिरु डगौरा, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, स्थानीय युवा रामकृष्ण चौधरी, रमेश पाण्डे लगायतले बोल्नुभएको थियो । संस्थाका महासचिव जयप्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण धमालाले गर्नुभएको थियो ।

कार्यक्रम डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले आयोजना गरेको हाे । नदीमा पानी जलचर संरक्षणका लागि यहाँ साता ब्यापीरुपमा विभिन्न कार्यक्रम गरिने भएका छन् । 

सात दिनसम्म यहाँ डल्फिन अवलोकन, ओत संरक्षण सम्बन्धी कार्यक्रम, चरा अवलोकन, सरसफाई, गिद्द सचेतना दिवस, वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण लगायतका कार्यक्रम गरिने आयाेजकले जानाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — ставки на спорт в букмекерской конторе

Boostwin казино – кэшбэк, VIP-программа и награды

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Джойказино зеркало: как использовать и чего ожидать в 2024 году

Краткая характеристика зеркала Джойказино Зеркало Джойказино – это альтернативный домен, позволяющий обойти региональные блокировки и открыть основной сайт без VPN.В Казахстане, где правила онлайн‑казино постоянно

अझै पढ्नुहोस्