TRENDING
Roulette Strategies Free Spins: A Comprehensive Guide
Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus
Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj
The Ultimate Guide to Playing Roulette Platform
Next
Prev

बिरुवा वितरण कार्य सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे/ कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा रहेको सब डिभिजन बन कार्यलय बसन्ता र फुलबारी सब डिभिजन बनले आज देखि सुरु गरेको छ ।

आर्थिक बर्ष बिरुवा २०७८/२०७९ उत्पादन गरियका बिरुवाहरु बितरण कार्य सुरु भएको छ ।

डिभिजन बन कार्यलय कैलाली र कैलाली गाउँ पालिकाको बार्सिक कार्यक्रम अनुसार मसला , टिक , बकाइनो ,सिसौ , कल्कीफुल ,समि लगायतका २ लाख ५ हजार ४ सय बिरुवा उत्पादन गरियको छ ।

स्थानीयलाई सरक्षणमा ल्याउन का लागि सामुदायिक बनबाट मात्र काठ आपूर्ति कम हुने , बनमा बढी आक्ष्रीत भयको समुदाय , तथा पसुपालक कृषिकहरुलाइ बिरुवा दिदा बनमा जाने चाप घट्नु को साटो बन सरक्षणमा अपनत्व हुने बताउँछन् सब डिभिजन बन कार्यलय फुलबारी प्रमुख लोक राज दाहाल ।

उत्पादन गरिएको बिरुवा स्थानीय राम बहादुर चौधरी ले बन कार्यलयले निशुल्क रुपमा बिरुवा दिदा आफुहरुले घरको छेउ छाउमा लगाइने , आफ्नो जमिनमा लगाउदा आफुले चाहियको समयमा सदुपयोग हुने बताए ।

बन कार्यलयले ब्यक्तिले तथा समुदाय बन , सघं सस्था लाई बिरुवा दिने , ब्यक्तिलाई २०० वटा र सघं सस्था ,सामुदायिकलाई ५०० देखि १००० वटा सम्म बिरुवा दिइने दाहालले बताए।
बन कार्यलयले बर्सेनि बिरुवा बितरण गर्ने कार्य गर्दै आयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Strategies Free Spins: A Comprehensive Guide

Online Casino Bez Ověření Identity Skutečnost nebo Mýtus

Vse o igrah na srečo v spletnih igralnicah preverite tukaj

The Ultimate Guide to Playing Roulette Platform

The Ultimate Guide to Roulette Games 2026 Online Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

उज्यालो टीकापुर कार्यक्रमकाे नगर प्रमुख द्वारा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन

टीकापुर/टीकापुर नगरपालिकाले शनिबार खड्ग चाेकबाट उज्यालो कार्यक्रमकाे शुभारम्भ भएको छ । नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन गरि खड्ग चाेकमा हाइ मास्ट लाइटकाे स्विच

अझै पढ्नुहोस्
राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्
समाचार

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।  शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित

अझै पढ्नुहोस्