अतिक्रमण हटाएको ठाउँमा वृक्षारोपण कार्य सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/ कैलाली जिल्लाको घोडाघोडी नगर पालिका वडा न २र ३ मा पर्ने मोहन्याल सामुदायिक बनमा सब डिभिजन बन साडेपानी र स्थानीय उपभोक्ता हरुले आज देखि वृक्षारोपण कार्यक्रम सुरु गरेका हुन ।

डिभिजन बन कार्यलय पहमानपुरले आर्थिक बर्ष बिरुवा २०७८/२०७९ उत्पादन गरियका बिरुवाहरु बृक्षारोपण गरियको हो ।
यस सामुदायिक बनमा बैशाख को महिनामा अतिक्रमण गरि बनायका घर टहरा , करेसाबारि ५ हेक्टर जमिन अतिक्रमण हटायको सब डिभिजन वन कार्यलय साडेपानीका प्रमुख गौचरण चौधरीले बताए ।

बन कार्यलयले बर्सेनि अतिक्रमण गरियको ठाउँ खाली गरि बृक्षारोपण गर्ने योजना बनायको सब डिभिजन बन कार्यलय साडेपानिमा जरहि सामुदायिक बन उपभोक्ता समूह घो . न .पा ८ जरही मा , मोहन्याल सामुदायिक बन घो न पा २/३ बरैया ,धुर्स गाउँमा रहेको करिब ८ हेक्टर क्षेत्रमा आज बृक्षारोपण कार्यक्रम गरियको हो ।

बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै डिभिजन बन कार्यलय पहमानपुरका प्रमुख श्री गोकुल रिजालले भने हामिले बार्सिक रुपमा योजना अनुसार अतिक्रमण हटाएको ठाँउमा बृक्षारोपण गरिन्छ ,ती बिरुवाको रेखदेख , गोडमेल सामुदायिक बनले गर्नु पर्ने हो तेति तेता पट्टि ध्यान दिन नसक्दा राज्यको लगानी खेर जाने भन्दै आज बृक्षारोपण गरियको बिरुवाको घेरबार तथा नियमित अनुगमन ,रेखदेख गर्न समुहलाइ आर्ग्रह गर्दै भने हामिले आज देखि बन जोगाएमा भाबी आउने सन्तान , पिडिले बनको उपयोग गर्ने पाउने मा जोड दिएका थिए।

मोहन्याल सामुदायिक बन उपभोक्ता समुहले टिक , पपुलर , सगुन , लिप्टिस , सिसौ , बकाइनो , लगायतका ३.०७६ हेक्टरमा ४ हजार बिरुवा ,
तेस्तै जरही सामुदायिक बनले पनि अतिक्रमण हटाएको ४ हेक्टर जमिनमा ६ हजार बिरुवा सब डिभिजन बन कार्यलय सुखडले बिरुवा उपलब्ध गरायको मोहन्याल समुहका अध्यक्ष तेजराम चौधरीले जानकारी दिए ।

उत्पादन गरिएको बिरुवा स्थानीय श्याम बहादुर चौधरी ले बन कार्यलयले निशुल्क रुपमा बिरुवा दिदा समुहले बिरुवा खरिद गर्ने रकम बचत हुने , प्राबिधिक ज्ञान बन कर्मचारीहरुले दिने हुदा लगायका बिरुवा बचाउन लागि समुहले रेखदेख गरे मात्र पुग्ने बताए ।

सामुदायिक बन सङै उपभोक्ताहरुले ब्यक्तिगत रुपमा बिरुवा लगाउदै बन जोगाउनमा अग्रसर देखिदै स्थानीय कमल बोहराले भने आफुहरुले घरको छेउ छाउमा लगाइने , आफ्नो जमिनमा लगाउदा आफुले चाहियको समयमा सदुपयोग हुने बताए

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साझेदारी बन ब्यवस्थापनका लागि डिभिजन बन पहलमानपुरको पहल सुरु

जमुना न्युरे,सुखड /डिभिजन बन कार्यालय पहलमानपुर कैलालीले साझेदारी बन ब्यवस्थापनका लागि पहल सुरु गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला निकायहरु संग एक कार्यक्रमका बिच छलफल

अझै पढ्नुहोस्

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн Переваги використання мобільного додатку rino casino Безпека та конфіденційність даних у rino

अझै पढ्नुहोस्