TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार टीकापुर नगरपालिका वडा नं. १ मा यस क्षेत्रका अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम टीकापुरमा सम्पन्न भएको हाे ।कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे प्रमुख आथित्यमा कार्यक्रम गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ पालिकाका अध्यक्षका उम्मेदवार गणेश चाैधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका प्रबक्ता दामोदर पण्डित विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, नागरिक उन्मुक्ति पार्टीका युवा नेता ललित ताम्राकार लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राम सेवक महत्ताेले गर्नु भएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरैना ताल अतिक्रमण हटाई संरक्षण गरिने

जमुना न्युरे,टीकापुर/कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव सम्पन्न

धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित

अझै पढ्नुहोस्