TRENDING
Finest Online Casino Repayment Approaches: Every Little Thing You Required to Know
Geen Storting Online Casino Bonusaangelegenheid Codes: Een Ultieme Gids voor Gratis Gokbedrijf Aanbiedingen
Beste Online Gambling enterprises mit PayPal: A Convenient and Secure Means to Wager Online
Online Gambling Establishment Canadian Repayment Techniques: A Comprehensive Guide
Discover the Excitement of Free Blackjack Games
Next
Prev

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ५ मा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे प्रमुख आथित्यमा कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका समर्थक तथा बडघर कृष्ण प्रसाद चाैधरीकाे अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारुकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश वि.क.,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ३ का वडा अध्यक्ष राम सेवक महत्ताेले गर्नु भएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ५ का वडा सदस्य वलविर चाैधरीले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Repayment Approaches: Every Little Thing You Required to Know

Geen Storting Online Casino Bonusaangelegenheid Codes: Een Ultieme Gids voor Gratis Gokbedrijf Aanbiedingen

Beste Online Gambling enterprises mit PayPal: A Convenient and Secure Means to Wager Online

Online Gambling Establishment Canadian Repayment Techniques: A Comprehensive Guide

Discover the Excitement of Free Blackjack Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर

अझै पढ्नुहोस्

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्

Ανακάλυψε τη Μαγεία της Πτώσης με το Plinko online της BGaming – απλό αλλά συναρπαστικό παιχνίδι τύχης με RTP 99% και πολλαπλασιαστές έως x1000, όπου κάθε πτώση μπάλας μετατρέπεται σε μια νέα ευκαιρία για κέρδη.

Θεϊκή Πτώση Μπίλιας: Μπορεί το Plinko στην Ελλάδα να σου χαρίσει γρήγορη διασκέδαση και πολλαπλάσια κέρδη με RTP 99% και μέγιστο πολλαπλασιαστή x1000; Τι είναι

अझै पढ्नुहोस्