सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि तालिम

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर / ककैलालीकाे टीकापुर नगरपालिका वडा न ७ सत्तीमा सहकारीका पदाधिकारीलाई बिपद् जाेखिम हस्तान्तरण क्षमता अभिबृदि सम्बन्धि २ दिने तालिम आइतबारबाट शुरु भएकाे छ ।

उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुरकाे आयाेजनामा र प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत आफ्ना सहकारी पदाधिकारीहरुलाई २ दिने तालिम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक हेमन्तराज जाेशीले बताउनुभयाे।

सहकारीलाई बिपद् बाट के कस्ता जाेखिम छन र ती जाेखिमबाट सहकारीलाई कसरी जाेगाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण गरिएको थियाे । तालिममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी लेखा समितिका पदाधिकारी लगायतकाे सहभागिता रहेकाे सहकारी संस्थाका अध्यक्ष डम्बर घर्तिमगरले जानकारी दिनुभयाे । तालिमकाे सहजिकरण सुचाङ्ककाे आधारमा बाढी बिमा कार्यक्रमका संयाेजक हेमन्त राज जाेशीले गर्नु भएको थियोे ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

देउसी भैलाे साँझ ८ बजे पछि खेल्न नपाउने, अवज्ञा गरे कारवाहि गरिने

टीकापुर /कैलालीमा दिपावलीको समयमा खेलिने देउसी भैलो साँझ ८ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै उक्त

अझै पढ्नुहोस्