TRENDING
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi
Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada
Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?
Next
Prev

जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।

‌ संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अनुगमन अधिकृत पवनजंग मल्लले सहजिकरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेफ्स्कुनले संचालन गरेकाे जाेखिममा आधारित साकाेस सुपरिवेक्षण कार्यक्रम (कर्बस्) मा सहभागी कैलाली र कञ्चनपुरका सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्ष लगायत प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रत्येक ३ महिनामा फरक फरक साकाेसले पालाे मिलाएर आयाेजना गर्ने कार्यशाला यस पटक जनकल्याणले आयाेजना गरेकाे हाे । कार्यक्रममा आगामी कार्यशाला टीकापुर स्थित नाेबेल साकाेसले २०७८ फागुन १४ गते शनिवार आयाेजना गर्ने सहमति भएकाे छ । कार्यक्रम काेअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकाेसका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada

Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिकाले गर्‍यो बजारअनुगमन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका भित्रका केही बजारहरूमा अनुगमन गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीको टोलीले साडेपानी र सुखड बजार अनुगमन गरेको हो

अझै पढ्नुहोस्