देउसी भैलाे साँझ ८ बजे पछि खेल्न नपाउने, अवज्ञा गरे कारवाहि गरिने

शेयेर गर्नुहोस

टीकापुर /कैलालीमा दिपावलीको समयमा खेलिने देउसी भैलो साँझ ८ बजे पछि खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसी भैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा भनिएको छ दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने यदि कसैले सुचनाको अवज्ञा गरी कानुन विपरितका कार्यहरु गरे गराएको पाईए प्रचलित कानुन अनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Estrategias efectivas para dominar legiano casino y maximizar tus ganancias potenciales

Uitdagingen overwinnen en winnen kan met spinbosscasino-netherlands.nl, een nieuw platform

Experiența unică oferită de platforma nv-casino-ro1.com, ghid complet pentru jucători

Opportunità nascoste dal mondo dei giochi alla piattaforma kin bet per i più esperti

Strategic patience with crashcasino maximizes gains while mitigating inevitable system failure

Rätselhafte Gewinne bei Jet4bet: Was bringt das Glück?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७०

अझै पढ्नुहोस्