TRENDING
Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano
Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi
Next
Prev

बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायको ध्यानाकर्षण

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायलाई ध्यानाकर्षण गरायको छ ।कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

आइतबारदेखि परेको अविरल वर्षाका कारण कृषकहरूको धान बाली नष्ट गरेको हुँदा क्षतिको डाटा सङ्कलन गरी राहत उपलब्ध गराउन नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) आग्रह गरेको छ ।

गरिब जो अरुको खेतमा अधिया लगायको बाली बर्ष भरिको मेहनत गरेर भित्र्याउन लाग्दा पानी ले बगाय पछि धेरै गरिब को चुलो मा आगो बलेको छैन चिन्ता,सोचमग्न भयको देखिन्छन् घोडाघोडी नपा वडा ५ का राम जीवन चौधरी ,
मङ्गलवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे वर्ष भरी दुख गरेर किसानहरूले उत्पादन गरेको धान घरमा भण्डारण गर्न नपाई भीषण वर्षातले नष्ट गरेको प्रति हाम्रो पार्टी दुख व्यक्त गर्दछ ।

नगर कमिटी सचिव खगेन्द्र हमालद्वारा हस्ताक्षर गरीएको एक प्रेस विज्ञप्तिमा कृषकहरूलाई हुन गएको क्षतिको अनुपातमा छिटो भन्दा छिटो अनुगमन गरी धानको क्षतिको डाटा संलकन गरी तत्काल राहत प्रदान गर्न स्थानीय, प्रदेश र केन्द्र सरकार सँग जोडदार माग गर्दछौँ ।

घोडाघोडीका सम्पूर्ण कृषकहरूलाई राहत दिलाउन हाम्रो पाटी घोडाघोडी नगर कमिटी हदै सम्मको प्रयास गर्ने प्रतिबद्धता गर्दछौँ विज्ञप्तिमा भनिएको छ । किसान भन्छन् यस्ता बिज्ञप्ती ले केही नहुने तल्काल रुपमा किसान लाई राहत का प्याकेज ल्याउन तीन तहका सरकारले जरुरी रहेको बताउछन् माओवादी केन्द्रका वडा १ अध्यक्ष लक्ष्मी न्युरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano

Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi

Aktuální recenze Vegashero a srovnání s dalšími populárními online platformami pro české hráče

सम्बन्धितखवर

छुटाउनु भयो कि !