TRENDING
Что такое Git и надзор редакций
1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi
22Bet Casino: Kluczowe błędy graczy, które mogą kosztować wygraną
Casino uden rofus: En fristende oase for nem udbetaling entusiaster
Beste Online Gambling Establishment België 2025 Legaal, Veilig & Betrouwbaar
Next
Prev

टीकापुरमा राष्ट्रिय परिचयपत्रकाे लागि नाम दर्ताकाे काम सुरु

शेयेर गर्नुहोस


कैलालीको टीकापुर नगरपालिकामा विहिवार देखि नेपाल सरकारकाे राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत नाम दर्ता गर्ने काम सुरु भएको छ । पहलाे चरणमा टीकापुर नगरपालिकाकाे वडा नम्बर १ र ३ मा विहिवार देखि सुरु गरेकाे हाे भने वडा नम्बर २, ४, ५ र ७ बाट आइतबारदेखि सुरु गरिन लागेकाे नगरपालिकाले जानकारी दिएको छ । राष्ट्रिय परिचयपत्र अभियानमा रुजु अधिकारीहरु छनाैट गरि वडा कार्यालयकाे सिफारिसमा टीकापुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय धनगढीमा पठाइ सकेको थियाे । जिल्ला प्रशासन कार्यालयले टीकापुर नगरपालिकाकाे १ देखि ९ नम्बर वडामा राष्ट्रिय परिचयपत्र अभियानमा काम गर्न ३९ जना रुजु अधिकारी खटाएको छ । राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता सक्कलइ ल्याउनु पर्ने छ भने आफ्नो पुर्णरुपमा परिचय खुल्ने खालका कागजात लिएर जानुपर्ने बताइएको छ । राष्ट्रिय परिचयपत्र चिप्स सहितको हुने भएकोले बहुउपयाेगि हुने र नेपाली नागरिकतालाइ बिस्तारै बिस्थापित गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयाेगि भएकोले सबैले आ आफ्नो नाम दर्ता गर्न नगरपालिकाले आग्रह समेत गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Что такое Git и надзор редакций

1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi

22Bet Casino: Kluczowe błędy graczy, które mogą kosztować wygraną

Casino uden rofus: En fristende oase for nem udbetaling entusiaster

Beste Online Gambling Establishment België 2025 Legaal, Veilig & Betrouwbaar

خطوات هكر 1xbet مجانا بنفسك بسهولة

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्