सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

शेयेर गर्नुहोस


सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ९ को भगतपुर गाउँ बाट गएको राती सालको गोलिया सहित ट्याक्टर बेबारिसे अवस्थामा बरामद गरिएको छ ।


सब डिभिजन वन कार्यालय सुखड बाट राजु निमेलको नेतृत्वमा गोप्य सुचनाका आधारमा गएको गस्ती टोलिले सालको गोलिया लोड गरि ल्याउदै गर्दा लुकाएको अवस्थामा से १त ५५४४ नम्बरको ट्याक्टर बरामत गरिएको हो ।

बरामद गरिएको सालको ८ थान गोलिया ११०.१६ क्यु
फिट काठ र ट्याक्टर डिभिजन वन कार्यालय पहलमानपुर मा राखियको छ ।

काठ कहाँ लगिदै थियो , कस्को काठ हो भन्ने कुरा र ट्याक्टर कस्को हो भन्ने अहिले नखुलेको र घटना थप अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कारबाही गरिने सब डिभिजन वन कार्यलय सुखडका फरेस्टर बिरेन्द्र मल्लले बताए ।

ताजा खबर

PayPal Down Payment Online Casinos: The Ultimate Guide for Gamblers

Discover the Exhilaration of No Betting Gambling enterprises

How to Spot a Trusted Jackpot in Australian Online Casinos

Free Rotates No Down Payment: Your Ultimate Overview to Online Gambling Establishment Incentives

Legal Slot Machines Adelaide Players Can Trust

De beste nye casino for deg som hater kompliserte regler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण उठाउन सहयोग गर्न तयार छु : समन्वय प्रमुख भुसाल

जमुना न्युरे,धनगढी/धनगढीमा भएको जैबिक विविधता र वातावरणिय विषयमा सरोकारवाला निकायहरु बिच गोलमेच छलफल कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका निमित प्रमुख खगराज भुसालले भने अब सरक्षंण

अझै पढ्नुहोस्