TRENDING
Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move
Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern
Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino
SpinFest Casino im Test: Spiele, Boni und Zahlungen
Rizzio Casino Bonus – gratis spins en promoties in het online casino
Next
Prev

१९ जना लाई सिलाइकटाइ मेसिन सहयोग

शेयेर गर्नुहोस

मोहित श्रीपाइली,सत्ति / दिगो विकास समाज भजनिले सिलाइकटाइ सामाग्री हस्तान्तरण गरेको छ । बुधबार सत्तिमा भएको एक कार्यक्रममा साे सामाग्री हस्तान्तरण गरिएको हो ।

पाेषण तथा उत्थानसिल जिविकाेपार्जन परि योजना अन्तरगत टिकापुर नगरपालिका वडा नम्बर ६,७ र ९ का १९ जना महिलालाई ३ महिनाकाे तालिम पछि इन्टरलक मेसिन ,सिलाइकटाइ मेसिन हस्तान्तरण गरिएको दिगो विकास समाज भजनी का पाेषण तथा उत्थानसिल परियोजनाका कार्यक्रम अधिकृत विनोद शाहले जानकारी दिए ।

वडा कार्यालयकाे सिफारिसमा सहभागी छनाैट गरिएको बताउँदै तालिम र सामाग्री लिएका सहभागीले व्यवसाय के कसरी संचालन गरेका छन् भनेर सहयोगी संस्था र वडा कार्यालयले अनुगमन गर्ने बताएका थिए । हरेक सहभागीलाई १९ हजार १ सय २७ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएकोमा ६ हजार ५ सय रुपैयाँ सहभागीता स्वरुप सहभागीले जम्मा गरिएको सहभागी पुजा चाैधरिले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यश्ज्ञ प्रसाद न्याैपानेले सिलाइकटाइ व्यवसाय संचालन गर्दा आइपर्ने समस्याका बारेमा स्थानीय सरकार साथमा रहने बताए । कार्यक्रमकाे अध्यक्षता दिगो विकास समाज भजनिकाे उपाध्यक्ष गिता चाैधरिले गरेकि थिइन् ।

कतिपय तालिमको नाममा तालिम खाने र सामाग्री हत्याउने प्रवृत्तिलाई कम गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move

Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern

Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino

SpinFest Casino im Test: Spiele, Boni und Zahlungen

Rizzio Casino Bonus – gratis spins en promoties in het online casino

Online Mobile Casino Site: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाद्वारा वडा नं. ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

टीकापुर/कैलालीको टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ । टीकापुर नगरपालिकाले वडा नम्बर ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको

अझै पढ्नुहोस्