हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी पत्रकारहरुसँग अभिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढी उपमहानगर पालिकामा जिल्ला स्वास्थ्य कार्यलय धनगढीले हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।

रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९” सफल पार्नका लागि पत्रकारहरु सँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । औषधि सेवन अभियान असफल भएपछी कैलालीमा यो अभियान यस पटक पनि जारी रहेको छ । आउदो फागुन ११ गते देखि २५ गते सम्म हात्तीपाइले विरुद्ध आम औषधि सेवन गराइदैछ । सुदुरपस्चिमका ९ जिल्ला मध्य कैलाली जिल्ला यो अभियानमा असफल रहेको छ ।

१० पटक सम्म पनि औषधि सेवन अभियान सफल हुन नसकेपछी कैलाली जिल्लामा ११ औ पटक यो अभियान सुरु हुदैछ । कैलाली जिल्लामा ८४ प्रतिशतलाइ औषधि सेवन गराएको तथ्यांक छ तर सर्भेको टोलिले निरिक्षण गर्दा ४९.६७ प्रतिशतले मात्रै सेवन गरेको स्वास्थ्य कार्यलय धनगढी मीन बहादुर धामिले जानकारी दिए ।

कैलाली जिल्ला यो अभियानमा सफल नहुनुमा प्रमुख कारण घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको सेती प्रर्देशिक अस्पताल चिकित्सक शेर बहादुर कमरले बताएका छन ।

कार्यक्रम माथी प्रकाश पार्दै कमरले भने १० औ पटक औषधि सेवन गराउदा पनि सफल नहुनु दुखद रहेको बताए । यो अभियानमा सहभागी भइ औषधी सेवन गरेर सहयोग गरिदिन सम्पुर्ण जिल्ला बासिलाई उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय धामिले यो अभियानलाइ सफल पार्नका लागि सबै जना लाग्नु पर्ने बताए । उनले प्रत्यक जनप्रतिनिधिले कुनै पनि कार्यक्रममा जादा केही समय स्वास्थ्यको सवालमा पनि कुरा राख्नु पर्ने बताए , सुरक्षा निकाए , सरकारी कार्यलय , सघसस्था , पत्रकारहरु , निजि अस्पतालहरु सङ्ग पनि सहकार्य गर्नु पर्ने बताउदै उनले भने,बढी मास हुने ठाउहरुमा गएर अभियान बारे जानकारी दिन आवस्यक रहेको छ । ११ औ पटकमा जिल्लामा अभियान सफल बनाउन सबै जनाले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्
समाचार

अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दियो रा.मा.बि सुखडले

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचना हटाउन ७ दिनको समय दिएको छ । सोमबार एक सूचना

अझै पढ्नुहोस्