अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दियो रा.मा.बि सुखडले

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचना हटाउन ७ दिनको समय दिएको छ ।

सोमबार एक सूचना प्रकाशित गरी विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नं.९७ मा निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन निर्देशन दिएको हो ।

३५ दिने सूचना प्रकाशित पछि विद्यालयले अर्को ७ दिनको सूचना निकालेको हो । सो समयमा खाली नगरेको खण्डमा जुनसुकै सयमा पनि विद्यालयले बल प्रयोग गरी खाली गर्दा हुने व्यक्तिगत धनजनको नोक्सानीको जिम्मेवारी स्वयम् व्यक्तिले लिनु पर्ने सूचनामा उल्लेख गरिएको छ । सूचना प्रकाशित भएको ७ दिन भित्र अर्थात् फागुन २० गते सम्म आफै हटाई सक्नु पर्ने राष्ट्रिय माध्यमिक विद्यालयले भनेको छ ।

सूचनामा विद्यालयले घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड, जिल्ला प्रशासन कार्यालय धनगढी, जिल्ला समन्वय समिति कैलाली,नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय भजनी र विद्युत कार्यालय पहलमानपुरलाई बोधार्थ समेत लेखेको छ । आर्थिक वर्ष २०७६/२०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निमार्ण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निमार्ण गर्ने छात्रावास,क्यान्टिन, र थेरापी भवन बनाउन विद्यालय लागी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mega Rush Casino – A Comprehensive Review of Online Gaming Options

Technikbegeisterung für anspruchsvolle Projekte und aviamasters im professionellen Maßstab

Genuine exploration of ringospin and its unique gaming potential

Modernes Handwerk mit ringospin app für effiziente Lösungen und flexible Arbeitsweisen

Inspiration innovante et ringospin pour des stratégies digitales performantes et créatives

Strategic gameplay unlocks hidden potential within the aviamasters game for aspiring pilots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यपालिकाको बैठक नबस्दा तोकियन कार्यबाहय

धनगढी/कैलालीको टीकापुर नगरपालिका नेतृत्वविहीन बनेको छ । मेयर रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो । उपमेयर

अझै पढ्नुहोस्