हात्तीको आक्रमणबाट एकको मृत्यु

शेयेर गर्नुहोस


धनगढी /कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्।

बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिएका छन् । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

West Casino – Online Gaming and Entertainment Hub

Opportunity awaits Indian players with khelo bet 24, a detailed review of sports and casino options

Gioco dAzzardo Responsabile presso il Betmaster Casino

Discover the most effective Neteller Casino Sites and Enjoy Hassle-Free Online Gaming

Hry na Strahu s IvyBet Casino

Värdefulla tips och detaljer kring snatch-casinos.com.se för smarta casinospelare

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बैतडी विद्यार्थी समाजको आयोजनामा वक्तृत्वकला र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धनगढी २० असोज/ दशरथ चन्द बैतडी विध्यार्थी समाज कैलालीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता तथा दशै , तिहारको र छठ पर्वको शुभकामना आदान प्रदानको कार्यक्रम कैलाली बहुमुखी

अझै पढ्नुहोस्

погружение в мир бинго 37 Бинго 37 – это не просто очередная онлайн‑игра, а настоящий культурный феномен в Казахстане.Представьте старика в уютной кофейне, который бросает

अझै पढ्नुहोस्